बर्तमान केपी ओली सरकारले मंगसिरमा स्थानीय निर्वाचन गर्न खोजेको छ जुन निकै सराहनीय छ । यो एकदम आवश्यक पनि छ । तर भिन्नभिन्न स्वार्थले गर्दा सबै राजनीतिक सक्ति यसका निम्ति तयार देखिदैनन । स्थानीय निर्बाचन हुन् नदिने र नचाहने मुख्य शक्ति कांग्रेस र माओबादी नै हुन् किनकि अहिले चुनाब हुदा कांग्रेसले ठूलो क्षेति व्यहोर्छ भन्ने
from Nepal123.com - यसकारण हुँदैन स्थानीय निर्वाचन
No comments:
Post a Comment