निजी विद्यालयले मनोमानी रुपमा शुल्क लिएको पाइएको छ। मंगलबार शिक्षा मन्त्रालय, विद्यार्थी सङ्गठन र अभिभावकले गरेको अनुगमनमा विद्यालयले मनोमानी रुपमा शुल्क लिएको पाइएको हो। काठमाडौँ र ललितपुरका चारवटा विद्यालयको अनुगमन गर्दा शुल्क मनोमानी ढङ्गबाट लिएको पाइएको हो। मन्त्रालयमा प्रवक्ता डा हरि लम्सालको अगुवाइमा ज्ञानेश्वरस्थित ग्यालेक्स पब्लिक र अनामनगरस्थित अक्सिडेन्टल स्कुल तथा शिक्षा विभागका निर्देशक बैकुण्ठ
from Nepal123.com - निजी विद्यालयद्वारा मनोमानी शुल्क असुल
No comments:
Post a Comment