२९ वैशाख, काठमाडौं । अप्रिलमा कोटाभन्दा झन्डै १० हजार टन ग्यास कम आयत भएको छ । सरकारले कोटा बृद्धि गरी ३७ हजार टन आयात गर्न ग्यास उद्योगीलाई खरिद ढुवानी आदेश जारी गरे पनि २७ हजार १६२ टनमात्र आयत भएको अाजको कारोबार दैनिकमा समाचार छ । भारतीय आयल कर्पोरेसनले मासिक ३७ हजार टन ग्यास दिन सकिने
from Nepal123.com - भारतले ढुवानी आदेशभन्दा कम ग्यास दियो
No comments:
Post a Comment