Tuesday, May 10, 2016

​ट्रमा सेन्टरमा दुर्घटनामा परेका तीस हजार बिरामीको उपचार

काठमाडौं,  वैशाख २८ – गएको वैशाख १२ गतेदेखि सञ्चालनमा आएको राष्ट्रिय ट्रमा सेन्टरमा एक वर्षको अवधिमा २९ हजार ८ सय ३८ बिरामीको उपचार गरिएको छ ।  दुर्घटनामा परेका घाइतेहरुको सहज रुपमा उपचार गराउने उद्देश्यले निर्माण गरिएको ट्रमामा आउने धेरै बिरामी हाडसँग सम्बन्धित भएको सेन्टरका कर्मचारी अश्विन बरालले बताउनुभयो । ट्रमामा वैशाख २८ गतेसम्ममा २२ हजार

from Nepal123.com - ​ट्रमा सेन्टरमा दुर्घटनामा परेका तीस हजार बिरामीको उपचार

No comments:

Post a Comment