बिहीबारको क्याविनेट बैठक केपी ओली सरकारको सम्भवतः सबैभन्दा छोटो अवधिको थियो होला । सरकार ढाल्ने खेलका बीच बालुवाटारमा ठूलो तनाव थियो । बिहान डाकिएको बैठकमा एमाओवादी मन्त्रीहरु सामेल नभएपछि साँझ सारिएको हो । प्रधानमन्त्री एकदमै चिन्ताग्रस्त मुद्रामा आएर नीति तथा कार्यक्रम पास गरिदिन प्रस्ताव राखे । प्रस्तावित ऐनका मस्यौदाहरु विधायन समितिमा पठाइदिने कुरा भयो ।
from Nepal123.com - ओली बेस्कन भोकाएको त्यो रात
No comments:
Post a Comment