विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जिका भाइरस संक्रमणको संभावित प्रसार अनुगमनका लागि तयार रहन टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सचेत गराएको छ । जिका आउन सक्ने शंका रहेकाले तम्तयार रहन यसैसाता पुनः सचेत गराएको हो । आजको कान्तिपुर दैनिकले खबर छापेको छ । विशेषज्ञहरुले भने सरकारी निकाय संवेदनशील नदेखिएको गुनासो गरेका छन् । सरकारी निकायले टाउको
from Nepal123.com - WHO द्वारा नेपाललाई पुनः पत्र : जिकाविरुद्ध तयार रहनु’
No comments:
Post a Comment