शंकास्पद मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिन्छ । नेपालमा पोस्टमार्टम गर्ने फरेन्सिक चिकित्सा शास्त्रको पहिचानसम्म नगरिदा पोस्टमार्टमजस्तो सम्बेदनशील कार्यको उचित व्यबस्थापन हुन नसकेको फरेन्सिक बिशेषज्ञले गुनासो गरेका छन् । बीर अस्पतालमा निकै अव्यवस्थित रहेको पोस्टमार्टम कक्षलाई केही व्यवस्थित बनाउन १७ वर्ष अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा स्थानान्तरण गरिए पनि पोष्टमार्टम कक्षको अवस्थामा कुनै सुधार आएको छैन
from Nepal123.com - काठमाण्डौको एकमात्र पोष्टमार्टम कक्ष १७ वर्षदेखि एउटै विशेषज्ञको भरमा
No comments:
Post a Comment