Tuesday, May 10, 2016

विदेशमा पैसा राख्ने नेपालीहरुमाथि छानबिन सुरु

सरकारले कर छुट सुविधा पाइने विभिन्न देशमा अवैध सम्पत्ति जम्मा गरेका नेपालीमाथि अनुसन्धान थालेको छ। नागरिक दैनिकमा समाचार छ । अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति सुद्धिकरण विभागले ट्याक्स हेभन मुलुकका विभिन्न कम्पनीमा नेपालीले लगानी गरेको सम्पत्तिबारे अनुसन्धान सुरु गरेको हो। विभागका महानिर्देशक किशोरजंग कार्कीले नेपाली नागरिकले कर छुट भएका मुलुकमा पैसा राखेको भन्दै नाम सार्वजनिक भएपछि

from Nepal123.com - विदेशमा पैसा राख्ने नेपालीहरुमाथि छानबिन सुरु

No comments:

Post a Comment