पेटको अल्सर कस्तो रोग हो ? पाचन प्रणालीसँग जोडिएको यो एउटा खास रोग हो । यसमा आमाशय, खाने नली या सानो आन्द्राको सुरुको भाग अर्थात डयुडिनम मा घाउ वा प्वाल हुन्छ । पेटको अल्सर का कारणहरु के के हुन्? १. धेरै मानसिक तनाव, चिन्ता, क्रोधमा रहनु, अनियन्त्रित खाना खानु । धेरै रक्सी पिउनु, खाली पेटमा
from Nepal123.com - पेटको अल्सर – कारण, लक्षण, के खाने/नखाने के गर्ने/नगर्ने
No comments:
Post a Comment