Tuesday, May 10, 2016

केपी ओली र दीपकुमारबीच यतिसम्म अचम्म भएको रहेछ

काठमाडौं, २९ वैशाख । चैत ५ गते दिल्लीबाट रातारात नेपाली राजदूत स्थलमार्ग हुँदै आउने, त्यही दिन भारतीय राजदूत काठमाडौंबाट जहाजमा धनगढी हुँदै त्यहाँ पुग्ने कार्यक्रम बन्यो । तर, अघिल्लो दिन राति पौने १० बजे कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनेहरकुमार खनालले फोनमै भने, ‘तपाईहरूको कार्यक्रमबारे उपयुक्त च्यानलमार्फत केन्द्रमा समन्वय गरिएको रहेनछ, यसकारण स्वीकृति दिन नसकिने भयो

from Nepal123.com - केपी ओली र दीपकुमारबीच यतिसम्म अचम्म भएको रहेछ

No comments:

Post a Comment