दाँत तीन तहले बनेको हुन्छ । पहिलो तह दाँतको बाहिरी भाग जो हेर्दा सेतो देखिन्छ, मेडिकल भाषामा यसलाई इनामेल भन्छौं । दोस्रो तह इनामेलभन्दा भित्रको तह, जसलाई हामी ‘डेन्टिन’ भन्छौं । इनामेलको तुलनामा यो अलि कमजोर हुन्छ । र, तेस्रो तह भनेको सबैभन्दा भित्री भाग हो, जसलाई हामी ‘पल्प’ भन्छौँ । यो तहमा रक्तसञ्चार भइरहेको
from Nepal123.com - दाँतमा किरा लाग्यो ? यसो गर्नुहोस्…
No comments:
Post a Comment