संस्कार संस्कृति मानव सभ्यताले विकास गरेको दोस्रो प्रकृति हो । संस्कार मानिसले आफ्नो आफ्नो भौगोलिक विविधता अनुसार विकास गरेका छन् । संसारका विभिन्न देशहरुमा विभिन्न थरीका संसारहरु विद्यमान छन् । कतिपय संस्कार संस्कृतिहरु मिल्दा जुल्दा हुन्छन् । तर मृत्युपछि गरिने संस्कार भने प्रायः फरक पाइन्छ । त्यस्तै छिमेकी देश चीनको तिब्बतमा अन्त्यष्टि सम्बन्धि अनौठो प्रचलन
from Nepal123.com - तिब्बतमा मानिस मरेपछि टुक्रा टुक्रा पारी यसरी खुवाइन्छ गिद्धलाई (फोटोसहित)
No comments:
Post a Comment