लहान। सिरहाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर नेतृत्वको संयुक्त अनुगमन टोलीले सिरहाको विभिन्न स्थानमा अवैध रुपमा सञ्चालित अस्पताल बन्द गराएको छ । प्रजिअ सहितको संयुक्त अनुगमन टोलीले मङ्गलबार गरेको अनुगमनका क्रममा जिल्लाका विभिन्न स्थानमा बिनादर्ता अवैध रुपमा सञ्चालनमा रहेका एक दर्जनभन्दा बढी अस्पताललाई बन्द गराएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा दयाशङ्कर लाल कर्णले जानकारी
from Nepal123.com - सिरहाका अवैध अस्पताल बन्द गराइयो
No comments:
Post a Comment