काठमाडौँ । अख्तियार दुरप्योग अनुसन्धान आयोगले नापी कार्यालय बाँकेका नापी सर्वेक्षक जीवछ यादवलले रु एक लाख घूस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार सर्वेक्षक यादवले नेपालगन्ज नगरपालिका–७ रामनगरस्थित जग्गाको कित्ताकाट गरी लालपुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घूस लिँदालिँदै थलोमा नै पक्राउ परेका थिए । आयोगले रु एक
from Nepal123.com - नापी सर्वेक्षकविरुद्ध मुद्दा दायर
No comments:
Post a Comment