काठमाण्डु, २८ वैशाख– नेकपा क्रान्तिकारी माओवादीका नेता रामबहादुर थापा ‘बादल’ समूह केन्द्रीय समितिको मंगलबार राजधानीमा छुट्टै बैठक बसको छ । पार्टीको नेवा राज्य कार्यालय कुपण्डोलमा बसको बैठकले एनेकपा माओवादीसँग पार्टी एकताका लागि अध्यक्ष मोहन वैद्यसँग अन्तिम प्रयास गर्ने र यदी उनी राजी नभएमा एक समूह क्रान्तिकारी माओवादीबाट फुटर जाने निर्णय गरेको छ । बैठकबारे जानकारी
from Nepal123.com - प्रचण्डसँग एकता गर्न नचाहने वैद्यले भेटे ठूलै झड्का
No comments:
Post a Comment