Tuesday, May 10, 2016

नेपाल र भारतबीच वन्यजन्तुसम्बन्धी सीमापार बैठक

नेपाल र भारत बीच वन्यजन्तुको संरक्षणमा देखिएका चुनौतीका विषयमा सीमापार बैठक मङ्गलबार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा भएको थियो । बैठकमा चितवन राष्ट्रिय निकुञ्जका तर्फबाट प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल र भारतका तर्फबाट वाल्मिकी टाइगर रिजर्भका फिल्ड डाइरेक्टर आर वी सिंहले दुई देशबीच वन्यजन्तुको आवतजावत, त्यसमा देखिएका समस्या एवम् समाधानका विषयमा जानकारी गराएका थिए ।

from Nepal123.com - नेपाल र भारतबीच वन्यजन्तुसम्बन्धी सीमापार बैठक

No comments:

Post a Comment