Thursday, May 12, 2016

बिहिबारदेखि वीरगन्ज नाकाबाट इन्धन भित्रिन छाड्यो+

वीरगन्ज, ३० वैशाख । बेलाबेलामा विभिन्न बहानाले ठप्प बन्दै आएको वीरगन्ज नाका बिहिबारदेखि फेरी ठप्प भएको छ । करिब ५ महिनासम्म भारतले अघोषित रुपमा नाकाबन्दी गरेको दुखद खबर सेलाउन नपाउँदै फेरी भारतको बरौनीबाट वीरगन्ज नाका हुँदै नेपालका लागि आयात हुने इन्धन ढुवानी ठप्प भएको हो । इन्धन आयातमा ठप्प हुनुको मुख्य कारण हो रक्सौलमा भारतीय

from Nepal123.com - बिहिबारदेखि वीरगन्ज नाकाबाट इन्धन भित्रिन छाड्यो+

साउन १ बाट न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन्छःमन्त्री राई

३० वैशाख, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन भएर छाडने बताएका छन् । उनले राईले मन्त्रिपरिषद्ले गरेका निर्णयप्रति मिडिया सञ्चालकहरूले गरिरहेका टिका–टिप्पणीलाई आफुले सकारात्मकरूपमा लिएको भन्दै उक्त निर्णय कार्यान्वयन गेर सहयोग गनुपर्ने बताएका हुन् । सबै सञ्चार गृहहरूसँग छलफल गर्ने बताउदै उनले आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनमा कुनै शंका

from Nepal123.com - साउन १ बाट न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन्छःमन्त्री राई

यौन इच्छा दबाउँदा के हुन्छ ?

यौन इच्छा दबाउँदा शारीरिक र मानसिक समस्या देखिन सक्छ । कुनै निश्चित सीमा भित्र रहेर सामाजिक मर्यादाको पालना गर्दै यौन इच्छा बिभिन्न माध्यमबाट पूरा गर्नुपर्छ । पतिमा सम्भोग इच्छा जागेको छ र पत्नीमा जागेको छैन भने समझदारी र धैर्य राख्नुपर्छ । यस्तो अवस्थामा हस्तमैथुन वा अन्य तरिकाले पनि यौन इच्छा पूरा गर्न सकिन्छ । यौन

from Nepal123.com - यौन इच्छा दबाउँदा के हुन्छ ?

​प्रत्यक्ष प्रशारण गरेर आत्महत्या

वैशाख ३० – फ्रान्समा एक युवतीले एन्ड्रोइड मोवाइल एप्लिकेशन मार्फत भिडियो लाइभ स्ट्रिमिङ (प्रत्यक्ष प्रशारण) गरेर आत्महत्या गरेकी छन् । १९ वर्षकी ती युवतीले मंगलबार स्मार्टफोनमा भिडियो स्ट्रिमिङ गर्ने एप्लिकेशन पेरिसकोप मार्फत लाइभ भिडियो स्ट्रिमिङ गरेर आत्महत्या गरेकी हुन् । ती युवतीले फ्रान्सको राजधानी पेरिसबाट ४० किलोमिटर दक्षिण तर्फको एक रेल स्टेनमा रेलमुनि हामफालेर आत्महत्या

from Nepal123.com - ​प्रत्यक्ष प्रशारण गरेर आत्महत्या

काठमाडौं-निजगढ फास्ट-ट्रयाक कसले बनाउने?

नोट: सरकारले काठमाडौं-निजगढ फास्ट-ट्रयाक आफैं बनाउने निर्णय गरेपछि त्यो सम्भव छ कि छैन भन्ने बहस सुरु भएको छ। यो बहसलाई अगाडि बढाउदै यसमा हामीले शृंखला नै सुरु गरेका छौं। पहिलो शृंखलामा भौतिक योजना मन्त्रालयका पूर्वसचिव तथा सडक विभागका पूर्वडिजी तुलसीप्रसाद सिटौलाको विचार राखेका छौं। फास्ट-ट्रयाक सकभर नेपालले आफैं बनाउनुपर्छ भन्ने मान्यता राख्ने प्राध्यापक सूर्यराज आचार्यको

from Nepal123.com - काठमाडौं-निजगढ फास्ट-ट्रयाक कसले बनाउने?

राप्रपा नेपाल डडेल्धुराका अध्यक्षकी श्रीमतीलाई जागिर नलाइदिने अधिकृतको सरुवा

दुर्गा उपाध्याय/उज्यालो । कञ्चनपुर, वैशाख ३० – राप्रपा नेपाल डडेल्धुराका अध्यक्ष टेकराज पनेरुले आफ्नी श्रीमतीलाई जागिर नलगाएको भन्दै कञ्चनपुरको बेदकोट नगरपालिकाका कार्यकारी अधिकृत गणेशदत्त भट्टको सरुवा गराएको आरोप लगाउँदै स्थानीय बासिन्दा आन्दोलित भएका छन् । तर राप्रपा नेपालका जिल्ला अध्यक्ष थापाले भने आफूमाथि व्यक्तिगत रिसइबीको आधारमा झुठ्ठो आरोप लगाइएको बताउनुभएको छ । कर्मचारीको सरुवा बढुवा

from Nepal123.com - राप्रपा नेपाल डडेल्धुराका अध्यक्षकी श्रीमतीलाई जागिर नलाइदिने अधिकृतको सरुवा

फेसबुकमा लेखेजस्तै भयो धनबहादुरको प्राणान्त

३० बैशाख, दुबई । गत अप्रिल १४ मा संयुक्त अरव इमिरेट्स युएईमा चार बर्षदेखि कार्यरत चितवनका धनबहादुर लामाको हृदयघातका कारण निधन भयो । केहि समयअघि उनले फेसबुकमा स्टाटस लेखेका थिए कि ‘जीवन एउटा पानीको फोकाजस्तै लाग्छ ।’ गत अक्टोवरमा लेखिएको स्टाटस जस्तै बन्यो धनबहादुरको जीवन । गत अप्रिल १३ तारिख नेपाली नयाँ वर्षको पोस्टर सहित

from Nepal123.com - फेसबुकमा लेखेजस्तै भयो धनबहादुरको प्राणान्त

राष्ट्रपतिको भारत भ्रमण स्थगन र राजदूत फिर्ता सरकारको कमजोरीः श्रेष्ठ

एमाओवादी उपाध्याक्ष नारायणकाजी श्रेष्ठले अन्तिम समयमा राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित र भारतस्थित नेपाली राजदूतलाई फिर्ता बोलाउनु सरकारको कमजोरी भएको बताएका छन्। आफ्नै निवासमा पत्रकारसँग बिहीबार कुरा गर्दै पूर्वपरराष्ट्रमन्त्रीसमेत भएका श्रेष्ठले भने, ‘राष्ट्रपतिको भ्रमण स्थगित गर्नु पर्ने भएमा राम्रो समयमा दुईपक्षीय समझदारीका आधारमा गरिनु पर्थ्यो।’ सरकार परिवर्तनको खेलमा लागेको आरोप लगाउँदै सरकारले राजदूत उपाध्यायलाई

from Nepal123.com - राष्ट्रपतिको भारत भ्रमण स्थगन र राजदूत फिर्ता सरकारको कमजोरीः श्रेष्ठ

१० वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न नपाईने

काठमाडौँ, वैशाख। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षालाई व्यवस्थित गर्न राष्ट्रिय चिकित्सा शिक्षा ऐनको मस्यौदा आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको छ । गत माघ १० मा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित सो आयोगले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको हो । चिकित्सा क्षेत्रमा लामो समयदेखि विभिन्न आन्दोलन, हडताल तथा विसङ्गति अन्त्यका लागि

from Nepal123.com - १० वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न नपाईने

तुलसीको पातले कहिल्यै नगर्नुहोस् यि ५ काम

हिन्दु धर्ममा पवित्र मानिने अनेकौँ वस्तुहरूमध्ये तुलसीलाई सबैभन्दा पवित्र वृक्षको रूपमा लिइन्छ। साथै तुलसी त्रीमूर्तीदेव विष्णु भगवानको अवतार भएको पनि विष्णु पुराण र श्रीस्वस्थानीमा उल्लेखित छ। ‘जुन घरमा तुलसीको मोठ छ, त्यो घर एकदमै पवित्र हुन्छ, त्यहाँ कुनै रोगव्याधले सताउँदैन अनि त्यहाँ मृत्युदेव यमराज आउन सक्दैन’ भन्ने हिन्दु धर्मावलम्बीहरूको विश्वास रहेको छ। नेपाल र भारतमा अवस्थित हिन्दु

from Nepal123.com - तुलसीको पातले कहिल्यै नगर्नुहोस् यि ५ काम

कनकमणि दीक्षितले अख्तियारलार्इ बुझाएनन् पाँच हजार जरिवाना

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले नबुझाएको सार्वजनिक गरेको छ । बिहीबार अख्तियार प्रवक्ता पुष्करले विज्ञप्ति जारी गरी अरु सबै कर्मचारी र पदाधिकारीले जरिवाना बुझाउँदा समेत अध्यक्षले नबुझाएको सार्वजनिक गरेको हो । साझाका सञ्चालक समितिका पदाधिकारी, लेखा पदाधिकारी र कर्मचारीमाथि भ्रष्टाचार निवारण ऐन बमोजिम तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएको भन्दै

from Nepal123.com - कनकमणि दीक्षितले अख्तियारलार्इ बुझाएनन् पाँच हजार जरिवाना

आफ्नो फोक्सो ७२ घण्टामा आफैं यसरी सफा गर्नुहोस्!

चुरोट खानेलाई मात्रै होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चुरोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ । तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई आफ्नो भोजनबाट टाढा राख्नुहोला । यो निकै महत्वपूर्ण कुरा हो किनभने दुग्धजन्य पदार्थको सेवनले

from Nepal123.com - आफ्नो फोक्सो ७२ घण्टामा आफैं यसरी सफा गर्नुहोस्!

​भारतको आरोप- हामीले दिएको सहयोग नेपालले खर्च गर्नै सकेन

काठमाडौँ : भारतले आफूले दिन्छु भनेर प्रतिवद्धता व्यक्त गरेको सहयोग रकम पनि खर्चै गर्न नसकेको भन्दै नेपालको क्षमतामाथि प्रश्न उठाएको छ। नयाँ दिल्लीमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा नेपाललाई सहयोग गर्ने शीर्ष ५ देशमा भारत नरहेको र चीनले उछिनेको भन्ने खबर आइरहँदा त्यसैसँग जोडेर प्रश्न गरिएको थियो। यसको जवाफमा भारतको प्रतिरक्षा गर्दै विदेश मन्त्रालयका प्रवक्ता

from Nepal123.com - ​भारतको आरोप- हामीले दिएको सहयोग नेपालले खर्च गर्नै सकेन

​राजदूत फिर्ताबारे भारतको प्रतिक्रिया- यो नेपालको आन्तरिक मामला हो

काठमाडौँ : भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने नेपाल सरकारको निर्णयबारे भारतले आन्तरिक मामिला भन्दै प्रतिक्रिया दिन अस्वीकार गरेको छ।  नयाँ दिल्लीमा आज आयोजित विदेश मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास स्वरुपलाई भारतको आधिकारिक धारणाबारे सोधिएको थियो। उनले भने, ‘यो नेपालको आन्तरिक मामिला हो। तपाईँलाई थाहै छ यो विषयमा धेरै कुरा सार्वजनिक भइसकेको

from Nepal123.com - ​राजदूत फिर्ताबारे भारतको प्रतिक्रिया- यो नेपालको आन्तरिक मामला हो

प्रधानमन्त्रीले सार्वजनिक गरे पुनर्निर्माणको लागि ८३८ अर्बको ५ वर्षे योजना, के मा कति लाग्ने

काठमाडौं । सरकारले ८ सय ३८ अर्बको पुनर्निर्माणको ५ वर्षे योजना सार्वाजनिक गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण योजनाबारे बिहीबार संसदमा जानकारी गराएका हुन्। ‘नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार यो योजना कोशेढुंगा हुने मलाई लागेको छ’, प्रधानमन्त्रीले सदनमा भने, ‘पुनर्स्थापनासम्बन्धी योजना आगामी वर्ष पुनरावलोकन हुनेछ, अर्को वर्ष पुनः अध्ययन हुनेछ।’ पुनर्निर्माण प्राधिकरणले तयार गरेको पोस्ट

from Nepal123.com - प्रधानमन्त्रीले सार्वजनिक गरे पुनर्निर्माणको लागि ८३८ अर्बको ५ वर्षे योजना, के मा कति लाग्ने

लोकमानको चुनौतिः भ्रष्टाचारमा कारवाही नहुने कानुन बनाएर देखाऊ

३० वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले राजनीतिक दलका नेताहरुको अकुत सम्पतिमाथि अनुसन्धान गर्दा चर्को विरोध सहनुपरेको बताएका छन् । नेताहरुलाई छानविनको दायरामा ल्याउँदा भएको विरोधप्रति उनले चर्को असन्तुष्टि जनाएका हुन् । विहीवार काठमाडौमा भएको एक कार्यक्रममार्फत लोकतन्त्रमा नेता र जनता सबै बराबर हुने भन्दै नेतालाई छानविनको दायरामा ल्याउँदा दलहरुबाट

from Nepal123.com - लोकमानको चुनौतिः भ्रष्टाचारमा कारवाही नहुने कानुन बनाएर देखाऊ

मोहन वैद्य एमाओवादीमा नफर्किने भएपछि बादललाई उपाध्यक्ष बनाउने सहमति

काठमाडौं । नेकपा क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य एमाओवादीमा नफर्किने पक्का भएपछि महासचिव रामबहादुर थापा ‘बादल’ लाई उपाध्यक्ष बनाउने तयारी गरिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि वैद्य र सीपी गजुरेल एमाओवादीमा फिर्ता नजाने पक्का भएपछि नेकपा क्रान्तिकारीका महासचिव बादललाई उपाध्यक्ष बनाउने सहमति भएको हो । बादलसँगै देव गुरुङलाई पनि उपाध्यक्ष बनाउने या सचिवमा नै

from Nepal123.com - मोहन वैद्य एमाओवादीमा नफर्किने भएपछि बादललाई उपाध्यक्ष बनाउने सहमति

सरकारलाई मोर्चाको जवाफ : सीमांकनको राजनीतिक संयन्त्र नै संघीयताविरोधी

सीमांकनको समस्या समाधानका लागि गठित एक सदस्यीय राजनीतिक संयन्त्रको संयोजक स्वयम् नै गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता र धर्म निरपेक्षताप्रति नकारात्मक रहेको दाबी गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई जवाफ पठाएको छ। सत्तारुढ दल नेकपा एमाले र एकीकृत नेकपा माओवादीले नौ बुँदे सहमति गर्दै मोर्चालाई वार्ताका लागि आह्वान गरेका थिए।  सरकारले उपप्रधान तथा राप्रपा नेपालका अध्यक्ष

from Nepal123.com - सरकारलाई मोर्चाको जवाफ : सीमांकनको राजनीतिक संयन्त्र नै संघीयताविरोधी

कराँते महासंघका महासचिव ठगी आरोपमा पक्राउ

३० वैशाख, काठमाडौं । नेपाल कराँते महासंघका महासचिव केदारबाबु सिवाकोटी ठगी आरोपमा पक्राउ परेका छन् । बारा निजगढका प्रकाश श्रेष्ठलाई राष्ट्रिय अनुसन्धान बिभागको असई बनाइदिने प्रलोभनमा साँढे सात लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएका थिए । पीडित श्रेष्ठको उजुरीको आधारमा पहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो । डेढ महिनादेखि प्रहरीको खोजीको सूचीमा रहेका सिवाकोटीलाई महाराजगञ्जबाट

from Nepal123.com - कराँते महासंघका महासचिव ठगी आरोपमा पक्राउ

असइमा जागिर लगाउँछु भन्दै ठगी गर्ने पक्राउ

काठमाडाैँः असइमा जागिर लगाइदिने भन्दै सातलाख रुपैयाँ ठगी गर्ने कराते संघका पूर्व महासचिव प्रहरीको फन्दामा परेका छन् । प्रहरी सहायक निरीक्षक असइमा भर्ना गरिदिने भन्दै रकम असुलेर फरार रहेका केदारबाबु सिवाकोटीलाई पक्राउ गरी कारबाही अघि बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । असईमा भर्ना गरिदिने भन्दै विभिन्न जिल्लाका युवासँग लाखौ रकम असुल गर्ने सिवाकोटीलाई

from Nepal123.com - असइमा जागिर लगाउँछु भन्दै ठगी गर्ने पक्राउ

चीनले शुरु गर्यो नेपालका लागि अन्तराष्ट्रिय रेल सेवा (फोटोफिचर सहित )

काठमाडाैं । चीन सरकारले नेपालका लागि अन्तराष्ट्रिय रेल सेवा शुरु गरेको छ । उत्त रेल सेवा चीनको लान्ठोउ सिगात्से हुँदै काठमाणडौ आउने छ । चाइनाको लान्ठोउबाट सिगत्से आइपुग्न उक्त रोलमार्गको दुरी २,४३१ किलोमिटर रहेको छ जसले सिगात्से आइपुग्न १० दिन लगाउने छ । सिगात्सेबाट तिब्बतको गेलुङसम्म ५६४ किमीको सडक यात्रा तय गर्दै गेलुङबाट १६० किलोमिटरको

from Nepal123.com - चीनले शुरु गर्यो नेपालका लागि अन्तराष्ट्रिय रेल सेवा (फोटोफिचर सहित )

नेपाल भारतका लागि कश्मिर जस्तो भैसक्यो- भारतीय सांसद

३० बैशाख, काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद निशिकान्त दुवेले नेपाल भारतका लागि कश्मिर जस्तै भएको टिप्पणी गरेका छन् । नेपाल र भारतबीचको सीमामा तार बार लगाउनु पर्ने धारणा संसदमा राखेका दुवेले नेपाल पनि कश्मिर जस्तै भएको टिप्पणी गरेका हुन् । इण्डियन एक्सप्रेससँगको अन्तर्वार्तामा सांसद दुवेले नेपालमा पनि भारत विरोधी भावना बढेर कश्मिर

from Nepal123.com - नेपाल भारतका लागि कश्मिर जस्तो भैसक्यो- भारतीय सांसद

चीनमा अर्धनग्न सामुहिक विवाह – फोटो फिचर

एजेन्सी। चीनमा भएको यो सामुहिक विवाह निकै अनौठो थियो। अप्रिल २४ मा २० जोडीले चीनको पूर्वी प्रान्त झेजियांगको ह्याङजोउ मा गरेको यो विवाहमा सबै जोडी अर्थनग्न थिए। उपस्थित जोडीले ‘म संग पैसा र कार छैन, म तिमीलाई जीवन भर माया गर्नेछु’ भनी कसम खादैँ विवाह गरे। उपस्थित सबै २० जोडी सबै सन् १९९० पछि जन्मेका थिए।

from Nepal123.com - चीनमा अर्धनग्न सामुहिक विवाह – फोटो फिचर

परीक्षा प्रणालीलाई थप आधुनिक र वैज्ञानिक बनाउन निर्देशन

काठमाडौँ । व्यवस्थापिका–संसद्, राज्यव्यवस्था समितिले लोकसेवा आयोगको परीक्षा प्रणालीलाई थप वैज्ञानिक बनाउन निर्देशन दिएको छ । नेपालको संविधानले आयोगको क्षेत्राधिकार विस्तार गरेको हुँदा त्यसैअनुरुपको भूमिका बहन गर्न तथा परीक्षा प्रणालीलाई पनि थप वैज्ञानिक र प्रविधियुक्त बनाउन समितिको आजको बैठकले निर्देशन दिएको हो ।   राज्यको प्रतिनिधिका रुपमा रहने गाविस सचिवका धेरै पद रिक्त रहेकाले त्यसको

from Nepal123.com - परीक्षा प्रणालीलाई थप आधुनिक र वैज्ञानिक बनाउन निर्देशन

अन्तर्वार्ता लिँदालिँदै धमलाको मुटुमा ‘हमला’, नर्भिक अस्पताल भर्ना

नेपालका चर्चित पत्रकार ऋषि धमला एक्कासी बिरामी परेर अस्पताल भर्ना भएका छन् । रिपोर्टस क्लब नेपालका अध्यक्ष तथा पत्रकार ऋषि धमला आज बिहान अन्तर्वार्ता लिँदालिँदै बिरामी भएर एक्कासी अस्पताल भर्ना भएका हुन् । एक टेलिभिजनका लागि अन्तर्वार्ता लिँदै गरेका धमलालाई मुटुसम्बन्धी समस्या देखा परेर अस्पताल लगिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। धमलालाई थापाथलीस्थित नर्भिक अस्पतालमा

from Nepal123.com - अन्तर्वार्ता लिँदालिँदै धमलाको मुटुमा ‘हमला’, नर्भिक अस्पताल भर्ना

P. S. Zindagi S01E02: THE TOILET TALES (with English subtitles)

Many stories start in the toilet…and such is the case for Krishna and Koko today. JP’s tea is sweetened by Koko’s company…while Juna’s mood sours as she has to wait. Another day in P.S. Zindagi! P.S. Zindagi is Nepal’s first online sitcom (P.S. stands for Post Seismic). It is set in the post-earthquake context, following

from Nepal123.com - P. S. Zindagi S01E02: THE TOILET TALES (with English subtitles)

P.S. Zindagi – Episode 1 – The End and The Beginning

P.S. Zindagi is Nepal’s first online sitcom (P.S. stands for Post Seismic). It is set in the post-earthquake context, following the lives of 5 young Nepalis from diverse backgrounds, and their trials and tribulations. P.S. Zindagi was an impulse that came out of experiencing the aftermath of the earthquake last year. It is inspired by the

from Nepal123.com - P.S. Zindagi – Episode 1 – The End and The Beginning

अंग्रेजी सिरिज हेर्ने पुस्तालाई नेपाली टेस्ट, सफल होला त पिएस जिन्दगी?

स्वेच्छा राउत अंग्रेजी सिरिजहरु हेर्दै आएको नेपाली युवा जमातको ध्यान खिच्दै वैशाख १२ गते पहिलो नेपाली सिरिज युट्युब मार्फत् प्रदर्शन भएको थियो। ‘पिएस जिन्दगी’ अर्थात पोस्ट सेसिमिक जिन्दगी नाम दिइएको सो सिरिज नेपालको पहिलो अनलाइन सिरिज हो। मुसुमुसु प्रोडक्सनले निर्माण गरेको सिरिजको १६ मिनेट लामो पहिलो भागमा यसका पात्रहरुको परिचय दिइएको छ। टुकीको उज्यालोमा कृष्ण(राजकुमार

from Nepal123.com - अंग्रेजी सिरिज हेर्ने पुस्तालाई नेपाली टेस्ट, सफल होला त पिएस जिन्दगी?

युवाको सामूहिक बङ्गुरपालन व्यावसाय

वालिङ, ३० वैशाख – दिनहुँ सयौँ युवा रोजगारका लागि विदेशिएका बेला वालिङ नगरपालिका तथा थुमपोखराका पाँच जना युवाले बङ्गुरपालन व्यवसाय सञ्चालन गरेका छन् । दुई वर्षअघिबाट उनीहरुले २७ लाख रुपैयाँको लागतमा व्यवसाय सुरु गरेका हुन् । फार्ममा १३० बङ्गुरका माउ तथा पाठापाठी रहेका छन् । ‘हालसम्म रु ७० लाख बराबरको लगानी भएको छ,’ फार्म सञ्चालक

from Nepal123.com - युवाको सामूहिक बङ्गुरपालन व्यावसाय

सदनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका–संसद्को बैठकलाई सम्बोधन गर्ने भएका छन् । साँझ ५ बजे सदनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भूकम्प पुनःनिर्माणका पछिल्ला गतिविधि एवम् मुलुकको राजनीतिक अवस्थाबारे जानकारी गराउने बताइएको छ । संसद्को बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले आ–आफ्ना धारणा राखिरहेका छन् । रासस

from Nepal123.com - सदनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

इलाममा ८३४ उद्योगको दर्ता खारेज

इलाम-३०, बैशाख । इलाममा एक दशकसम्म निस्क्रिय रहेका ८३४ घरेलु उद्योगको दर्ता खारेज गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले विभिन्न समयमा दर्ता भई नवीकरण नगरी सञ्चालन भइरहेका तथा निस्क्रिय अवस्थामा रहेका उद्योगलाई खारेज गरेको हो । सरकारको नीतिअनुसार घरेलु विभागबाटै यस्ता उद्योग खारेज गर्न पत्राचार गरेबमोजिम उद्योग खारेज गरिएको घरेलु तथा

from Nepal123.com - इलाममा ८३४ उद्योगको दर्ता खारेज

‘​आम जनतासमक्ष क्षमायाचना गर्न’ एबिसी टिभीलाई प्रेस काउन्सिलको निर्देशन

काठमाडौं : प्रेस काउन्सिल नेपालले एबिसी टेलिभिजनलाई ‘आम जनतासमक्ष क्षमायाचना गर्न’ निर्देशन दिएको छ। काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आज बसेको बैठकले सो निर्देशन दिएको हो। गत चैत्र १७ गते टेलिभिजनले आफ्नो कार्यक्रम ‘एबिसी वाच’मा सिके राउतसँग विवादास्पद अन्तर्वार्ता लिएपछि काउन्सिलले चासो राखेको थियो। उक्तअन्तर्वार्ताले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सामाजिक सद्भावमा खलल पुगेको र पत्रकार आचारसंहिता,

from Nepal123.com - ‘​आम जनतासमक्ष क्षमायाचना गर्न’ एबिसी टिभीलाई प्रेस काउन्सिलको निर्देशन

‘महत्वाकाङ्क्षी होइन कार्यान्वयनमुखी बजेट ल्याइनुपर्छ’

जतिसुकै राम्रा कार्यक्रम ल्याइए पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा मुलुकको आर्थिक समृद्धि र विकासमा कुनै पनि प्रभाव नपर्ने भएकाले व्यावहारिक बजेट ल्याउनुपर्ने आवश्यकता छ । विसं २०४६ यता अहिलेसम्म सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रम र बजेट वक्तव्यको वस्तुनिष्ठ मूल्याङ्कन गरेर मात्र भावी दिशा तय गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन जरुरी छ । व्यवस्थापिका–संसद्,

from Nepal123.com - ‘महत्वाकाङ्क्षी होइन कार्यान्वयनमुखी बजेट ल्याइनुपर्छ’

सामसुङको विशाल २५६ जिबीको मेमोरी कार्ड हालै सार्वजनिक

एजेन्सी। आफ्ना स्मार्टफोनमा प्रयोगकर्ताहरूले सङ्कलन गरेर राख्ने डाटाहरूको मात्रा सोँचेको भन्दा बढि हुन थालेपछि सामुसङ कम्पनीले हालै विशाल २५६ जिबीको माइक्रो एसडी मेमोरी कार्ड सार्वजनिक गरेको छ। यो भन्दा पहिला गत मार्चमा सानडिस्क (SanDisk) कम्पनीले २०० जिबी मेमोरी कार्डको आविष्कार गरेर संसारकै विशाल स्टोरेज भएको मेमोरी कार्डको पहिलो सूचीमा पर्न सफल भएको थियो। तर सामसुङको यो

from Nepal123.com - सामसुङको विशाल २५६ जिबीको मेमोरी कार्ड हालै सार्वजनिक

गगन थापा भन्छन्, ‘नियोजितरुपमा आक्रमण गरियो’

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले हुँदै नभएको कार्यक्रममा भारत र नेपाली जनताको विषयमा बोलेको कुरालाई समाचार बनाएर आफूमाथि नियोजितरुपमा आक्रमण भएको बताएका छन् । नयाँ पेजसँग कुरा गर्दै थापाले गत मंगलबार आफू संसदमा भएको र काठमाडौंमा भएको कार्यक्रममा आफूले भारत र नेपालको विषयमा बोलेको भनेर समचार बनाउनु नियोजित, र प्रायोजित भएको बताए ।

from Nepal123.com - गगन थापा भन्छन्, ‘नियोजितरुपमा आक्रमण गरियो’

नेपाल सरकारद्धारा चीन र भारतको विषयमा महत्वपूर्ण निर्णय

काठमाण्डु, ३० वैशाख-सरकारले राष्ट्रिय सूचना तथा प्रविधि परिषद् गठन गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा परिषद् गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए । परिषद्को सहअध्यक्षमा सूचना तथा सञ्चारमन्त्री र विज्ञान तथा प्रविधिमन्त्री तथा सदस्यमा क्रमशः मुख्यसचिव, राष्ट्रिय योजना आयोगका सदस्य (सूचना प्रविधि हेर्ने),

from Nepal123.com - नेपाल सरकारद्धारा चीन र भारतको विषयमा महत्वपूर्ण निर्णय

विदेशमा काम गर्ने श्रीमान भन्दा गाँउमै कपडा सिलाउने श्रीमतीको धेरै कमाई

सागर बिक्रम बस्नेत/रामेछाप । वैशाख ३० – रामेछापको सुकाजोरका गणेश बहादुर याक्चै मगर कतारको तातो घाममा काम गरेर महिनाको २५ हजार रुपैयाँ कमाउनुहुन्छ । तर उहाँकी श्रीमती बुद्धिमायाले गणेशको भन्दा बढि कमाइ रहनुभएको छ, त्यो पनि गाउँमै बसेर ।  चार वर्ष अघि गाँउमा हुँदा गणेश दम्पतीसित ओत लाग्ने सानो घर थियो । गरिखाने माध्यम भनेको गणेशको

from Nepal123.com - विदेशमा काम गर्ने श्रीमान भन्दा गाँउमै कपडा सिलाउने श्रीमतीको धेरै कमाई

अरबौं लगानी बालुवामा पानी

काठमाडौं । कास्की भदौरे तमागी १ का हिरालाल गुरुङ आफ्नो गाउँमा पोखरी बनेकामा औधी खुशी छन् । तर पोखरीमा पानी नभएकामा भने उनी त्यत्तिकै दुःखी पनि छन् । गाईवस्तुलाई खुवाउनेदेखि खेतबारीमा सिँचाईका लागि पानीको दुःख भएको वेला गुरुङसहित स्थानीयले पोखरी निर्माण पहिलो आवश्यकता ठाने र सम्पूर्ण ध्यान पोखरी निर्माणमा लगाए । पोखरी निर्माणका लागि पारिस्थितिक

from Nepal123.com - अरबौं लगानी बालुवामा पानी

आन्दोलन चर्काउन मोर्चालाई भारतीय दुताबासको सुझाव

३० बैशाख, काठमाडौं । ओली सरकार ढाल्न असफल भएको भनिएको भारतले अव सरकारलाई कमजोर बनाउन अन्य विधी अपनाउन थालेको छ । नेपालले गम्भिर आरोप लगाउँदै भारतस्थित नेपाली राजदुत फिर्ता गरेपछि नेपालमा भन्दा बढी तरंग भारतमा देखिएको छ । अव ओली सरकारले भारतीय राजदुतलाई पनि धक्का मारेर देश निकाला गर्ने हल्ला समेत भारतमा चलेको छ । यसैबीच

from Nepal123.com - आन्दोलन चर्काउन मोर्चालाई भारतीय दुताबासको सुझाव

सेतोपानी बग्ने समस्या छ ? त्यसाे भए बेलैमा उपचार गराइहाल्नुस …..

काठमाडौँ । अहिले नर्सिङ पढिरहनुभएकी १९ वर्षीया बबितालाई कहिलेकाहीँ योनीबाट सेतोपानी बग्ने गर्छ । उहाँ मात्र होइन उहाँका साथीलाई पनि यस्तो समस्या छ तर यसबारे उहाँले कुनै उपचार गराउनुभएको छैन । किन उपचार नगराउनुभएको हो भन्ने प्रश्नमा उहाँको जवाफ थियो – लाज लागेकाले अरुलाई यसबारेमा नबताएकी हुँ । के कारणले यस्तो भएको हो भन्नेबारेमा उहाँलाई

from Nepal123.com - सेतोपानी बग्ने समस्या छ ? त्यसाे भए बेलैमा उपचार गराइहाल्नुस …..

सलमानको परीवार सँग निकटता बढाउँदै लुलिया,यसै वर्षको अन्त्यतीर बिबाह हुने सम्भावना

सलमान खानले आफ्नो गर्लफ्रेण्ड लुलीया वंतुर सँग आफ्नो सम्बन्धलाई लिएर चुप लागेर बसिरहेको समयमा अहिले सलमान र उनका परिवार सँग लुलियाको अनुहार सँगै आएको छ । यसै सन्दर्भमा रीपोर्टस्मा आएको जानकारी अनुसार सलमान र रोमनीयान लुलियाले चाँडैनै बैबाहिक बन्धनमा बाँधिने भएका छन् । साथै सलमान र लुलियाको यस तस्विरलाई नियाल्दा उनिहरुले चाँडैनै बिहे गर्न सक्ने

from Nepal123.com - सलमानको परीवार सँग निकटता बढाउँदै लुलिया,यसै वर्षको अन्त्यतीर बिबाह हुने सम्भावना

के कम्प्युटर, टिभी र मोबाइलले आँखा बिगार्छ ?

प्रविधिको यस युगमा कामका लागि होस् या मनोरञ्जनका लागि, कम्तिमा पनि २–३ घण्टाभन्दा बढी कम्प्युटर अगाडि बस्नुपर्ने बाध्यता हामीलाई छ । तर, यही बाध्यता हाम्रो आँखा र शरीरका लागि  हानिकारक साबित भैरहेको छ । कम्प्युटर मात्रै होइन, टेलिभिजन, मोबाइल, स्मार्ट फोनलगायत विभिन्न खाले उपकरणको प्रयोगले हाम्रो आँखामा ‘कम्प्युटर भिजन सिन्ड्रोम’ भन्ने एक प्रकारको रोग लाग्छ

from Nepal123.com - के कम्प्युटर, टिभी र मोबाइलले आँखा बिगार्छ ?

मन्त्रिपरिषद् बैठकमा के–के निर्णय भए ?

काठमाडौं, ३० बैशाख ।  सरकारले भारत र चीनसँग भएका सम्झौता कार्यान्वयनका लागि परराष्ट्रसचिवको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा अन्य मन्त्रालयका सचिवहरु सदस्य रहनेछन् । मन्त्रीपरिषदको आज बसेको वैठकले सो निर्णय गरेको हो । साथै प्रधानमन्त्रीको संयोजकत्वमा राष्ट्रिय सुचना तथा प्रविधि परिषद गठन गरिएको छ । मृगौला रोगीहरुका लागि निशुल्क डायलसीसको व्यवस्था गर्ने निर्णय

from Nepal123.com - मन्त्रिपरिषद् बैठकमा के–के निर्णय भए ?

मृगौला रोगीलाई खुसीको खबर, निःशुल्क डाइलोसिस सेवा उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं, ३० बैशाख । सरकारले मृगौला रोगीहरुलाई निःशुल्क डाइलोसिस सेवा उपलब्ध गराउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मृगौला रोगीहरुलाई निःशुल्क डाइलोसिस सेवा उपलब्ध गराउने निर्णय गरेको हो । मृगौला फेल भएका रोगीहरुले ठूलो रकम खर्चेर डाइलोइसिस गर्नुपरेका बेला सरकारको उक्त निर्णयले उनीहरुलाई राहत मिल्ने भएको छ । यसअघि गाविस र जिल्ला स्वास्थ्य समितिको

from Nepal123.com - मृगौला रोगीलाई खुसीको खबर, निःशुल्क डाइलोसिस सेवा उपलब्ध गराउने सरकारको निर्णय

हाम्रो मायालाई हेर्न हलमा जानुहोस् : आर्यन मरिष्का (भिडियो सहित)

काठमाडौं, ३० बैशाख । आकाश अधिकारीले निर्देशन गरेको चलचित्र ‘के म तिम्रो होईन र’को अहिले निक्कै चर्चा छ । बैशाख ३१ गतेबाट रिलिजको तयारीमा रहेको यो फिल्मबाट नायक आर्यन अधिकारी र नायिका मरिष्का पोखरेल रंगीन दुनियाँमा आउका छन् । फिल्मको ट्रेलर हेरेर ‘के म तिम्रो होईन र’का डेब्यु कलाकारको निक्कै चर्चा भैरहेको छ । यो

from Nepal123.com - हाम्रो मायालाई हेर्न हलमा जानुहोस् : आर्यन मरिष्का (भिडियो सहित)

बालश्रम मुक्त गर्ने चार ईट्टा भट्टालाई सम्मान

भक्तपुर, वैशाख ३० – बालश्रम मुक्त गर्ने भक्तपुरका चारवटा ईट्टा उद्योगलाई सम्मान गरेको छ । जिल्ला बालकल्याण समितिले बिहीबार भक्तपुरमा आयोजना गरेको बालश्रम मुक्त ईट्टा उद्योग घोषणा तथा सम्मान कार्यक्रममा जिजे चिम्नी ईट्टा उद्योग नंखेल, नन्दीकेश्वर फिक्स ईट्टा नगरकोट र महाशक्ति ईट्टा उद्योग ताथलीका संचालकहरु बालगोबिन्द तचामु, रामप्रसाद लाखाजु, पुण्यराम शिवहरि र कृष्णप्रसाद दुवाललाई सम्मान

from Nepal123.com - बालश्रम मुक्त गर्ने चार ईट्टा भट्टालाई सम्मान

चार मोडेलका कोरियाली गाडी नेपाली बजारमा

दक्षिण कोरियाको अटोमोबिल कम्पनी ‘साङयोङ’ले उत्पादन गरेको चार विभिन्न मोडेलका नयाँ गाडी नेपाली बजारमा आएका छन् । आइएमएस ग्रुप ‘साङयोङ मोटर्स’को नेपालका लागि आधिकारिक वितरकले ती गाडी नेपाली बजारमा बिक्री वितरण सुरु गरेको हो । बुधबार आयोेजित एक कार्यक्रममा साङयोङ शोरुमको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दीपक मलहोत्रा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्राले गरेका

from Nepal123.com - चार मोडेलका कोरियाली गाडी नेपाली बजारमा

प्रचण्ड र बादलको सहमति अस्वीकार्य- बैद्य

३० वैशाख, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा वादलबीच भएको १२ बुँदे समझदारीप्रति क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले कडा आपत्ति जनाएका छन् । वैद्यले प्रचण्ड र बादलबीच भएको साझा सहमतिलाई गम्भीरतापूर्वक लिनु पर्ने भन्दै केन्द्रीय सदस्यहरुलाई पत्राचार गरेका छन् । आफूलाई जानकारी नै नदिएर एकताका लागि वादलले सहमति गर्नुले पार्टीको

from Nepal123.com - प्रचण्ड र बादलको सहमति अस्वीकार्य- बैद्य

सारीमा कति राम्री अशिष्मा (फोटो फिचरसहित)

अविवाहित सुन्दरी अशिष्मा नकर्मी वुधबार एउटा कार्यक्रममा सारीमा सजिइन् । स्कुटी छाडेर गाडीम आएकाले पनि उनलाई कार्यक्रममा सारी लगाएर पुग्न अझ सजिलो भयो । सारीमा सजिएकी अशिष्मा दंग पर्दै विभिन्न पोजमा तस्बिर खिचाइरहेकी थिइन् । यो बर्षको सुरुवातदेखि नै हातमा ठूला ब्यानरका चलचित्र पर्न थालेपछि अशिष्मा दंग छिन् । चलचित्र क्षेत्रमा आएको केही बर्षमा नै

from Nepal123.com - सारीमा कति राम्री अशिष्मा (फोटो फिचरसहित)

चीनबाट सामान बोकी काठमाडौँ गुड्यो रेल, १० दिनमा राजधानी आइपुग्ने

राजधानी काठमाडौँका लागि बुधबार दिउँसो चीनको गान्सु प्रान्तको राजधानी लान्झाउबाट एउटा अन्तर्राष्ट्रिय मालवाहक रेल छुटेको छ। पहिलोपोस्टका बेइजिङस्थित सं‌वाददाता प्रभात भट्टराईका अनुसार ७०११ नम्बरको यो रेलको अग्रभागमा रातो बोर्डमा चिनियामा लेखिएको अक्षरलाई अनुवाद गर्दा ‘लान झाउ- काठमाडौँ रेल’ हुन्छ। चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको आधिकारिक पत्रिका पिपल्स डेलीको अनलाइन संस्करणमा आज राखिएको फोटोसहितको समाचार अनुसार रेलमा ४३

from Nepal123.com - चीनबाट सामान बोकी काठमाडौँ गुड्यो रेल, १० दिनमा राजधानी आइपुग्ने