काठमाडौँ : भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने नेपाल सरकारको निर्णयबारे भारतले आन्तरिक मामिला भन्दै प्रतिक्रिया दिन अस्वीकार गरेको छ। नयाँ दिल्लीमा आज आयोजित विदेश मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास स्वरुपलाई भारतको आधिकारिक धारणाबारे सोधिएको थियो। उनले भने, ‘यो नेपालको आन्तरिक मामिला हो। तपाईँलाई थाहै छ यो विषयमा धेरै कुरा सार्वजनिक भइसकेको
from Nepal123.com - राजदूत फिर्ताबारे भारतको प्रतिक्रिया- यो नेपालको आन्तरिक मामला हो
No comments:
Post a Comment