Thursday, May 12, 2016

राप्रपा नेपाल डडेल्धुराका अध्यक्षकी श्रीमतीलाई जागिर नलाइदिने अधिकृतको सरुवा

दुर्गा उपाध्याय/उज्यालो । कञ्चनपुर, वैशाख ३० – राप्रपा नेपाल डडेल्धुराका अध्यक्ष टेकराज पनेरुले आफ्नी श्रीमतीलाई जागिर नलगाएको भन्दै कञ्चनपुरको बेदकोट नगरपालिकाका कार्यकारी अधिकृत गणेशदत्त भट्टको सरुवा गराएको आरोप लगाउँदै स्थानीय बासिन्दा आन्दोलित भएका छन् । तर राप्रपा नेपालका जिल्ला अध्यक्ष थापाले भने आफूमाथि व्यक्तिगत रिसइबीको आधारमा झुठ्ठो आरोप लगाइएको बताउनुभएको छ । कर्मचारीको सरुवा बढुवा

from Nepal123.com - राप्रपा नेपाल डडेल्धुराका अध्यक्षकी श्रीमतीलाई जागिर नलाइदिने अधिकृतको सरुवा

No comments:

Post a Comment