Thursday, May 12, 2016

राष्ट्रपतिको भारत भ्रमण स्थगन र राजदूत फिर्ता सरकारको कमजोरीः श्रेष्ठ

एमाओवादी उपाध्याक्ष नारायणकाजी श्रेष्ठले अन्तिम समयमा राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित र भारतस्थित नेपाली राजदूतलाई फिर्ता बोलाउनु सरकारको कमजोरी भएको बताएका छन्। आफ्नै निवासमा पत्रकारसँग बिहीबार कुरा गर्दै पूर्वपरराष्ट्रमन्त्रीसमेत भएका श्रेष्ठले भने, ‘राष्ट्रपतिको भ्रमण स्थगित गर्नु पर्ने भएमा राम्रो समयमा दुईपक्षीय समझदारीका आधारमा गरिनु पर्थ्यो।’ सरकार परिवर्तनको खेलमा लागेको आरोप लगाउँदै सरकारले राजदूत उपाध्यायलाई

from Nepal123.com - राष्ट्रपतिको भारत भ्रमण स्थगन र राजदूत फिर्ता सरकारको कमजोरीः श्रेष्ठ

No comments:

Post a Comment