Thursday, May 12, 2016

साउन १ बाट न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन्छःमन्त्री राई

३० वैशाख, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन भएर छाडने बताएका छन् । उनले राईले मन्त्रिपरिषद्ले गरेका निर्णयप्रति मिडिया सञ्चालकहरूले गरिरहेका टिका–टिप्पणीलाई आफुले सकारात्मकरूपमा लिएको भन्दै उक्त निर्णय कार्यान्वयन गेर सहयोग गनुपर्ने बताएका हुन् । सबै सञ्चार गृहहरूसँग छलफल गर्ने बताउदै उनले आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनमा कुनै शंका

from Nepal123.com - साउन १ बाट न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन्छःमन्त्री राई

No comments:

Post a Comment