प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका–संसद्को बैठकलाई सम्बोधन गर्ने भएका छन् । साँझ ५ बजे सदनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भूकम्प पुनःनिर्माणका पछिल्ला गतिविधि एवम् मुलुकको राजनीतिक अवस्थाबारे जानकारी गराउने बताइएको छ । संसद्को बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले आ–आफ्ना धारणा राखिरहेका छन् । रासस
from Nepal123.com - सदनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली
No comments:
Post a Comment