काठमाडौँ । अहिले नर्सिङ पढिरहनुभएकी १९ वर्षीया बबितालाई कहिलेकाहीँ योनीबाट सेतोपानी बग्ने गर्छ । उहाँ मात्र होइन उहाँका साथीलाई पनि यस्तो समस्या छ तर यसबारे उहाँले कुनै उपचार गराउनुभएको छैन । किन उपचार नगराउनुभएको हो भन्ने प्रश्नमा उहाँको जवाफ थियो – लाज लागेकाले अरुलाई यसबारेमा नबताएकी हुँ । के कारणले यस्तो भएको हो भन्नेबारेमा उहाँलाई
from Nepal123.com - सेतोपानी बग्ने समस्या छ ? त्यसाे भए बेलैमा उपचार गराइहाल्नुस …..
No comments:
Post a Comment