Thursday, May 12, 2016

मृगौला रोगीलाई खुसीको खबर, निःशुल्क डाइलोसिस सेवा उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं, ३० बैशाख । सरकारले मृगौला रोगीहरुलाई निःशुल्क डाइलोसिस सेवा उपलब्ध गराउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मृगौला रोगीहरुलाई निःशुल्क डाइलोसिस सेवा उपलब्ध गराउने निर्णय गरेको हो । मृगौला फेल भएका रोगीहरुले ठूलो रकम खर्चेर डाइलोइसिस गर्नुपरेका बेला सरकारको उक्त निर्णयले उनीहरुलाई राहत मिल्ने भएको छ । यसअघि गाविस र जिल्ला स्वास्थ्य समितिको

from Nepal123.com - मृगौला रोगीलाई खुसीको खबर, निःशुल्क डाइलोसिस सेवा उपलब्ध गराउने सरकारको निर्णय

No comments:

Post a Comment