Thursday, May 12, 2016

काठमाडौं-निजगढ फास्ट-ट्रयाक कसले बनाउने?

नोट: सरकारले काठमाडौं-निजगढ फास्ट-ट्रयाक आफैं बनाउने निर्णय गरेपछि त्यो सम्भव छ कि छैन भन्ने बहस सुरु भएको छ। यो बहसलाई अगाडि बढाउदै यसमा हामीले शृंखला नै सुरु गरेका छौं। पहिलो शृंखलामा भौतिक योजना मन्त्रालयका पूर्वसचिव तथा सडक विभागका पूर्वडिजी तुलसीप्रसाद सिटौलाको विचार राखेका छौं। फास्ट-ट्रयाक सकभर नेपालले आफैं बनाउनुपर्छ भन्ने मान्यता राख्ने प्राध्यापक सूर्यराज आचार्यको

from Nepal123.com - काठमाडौं-निजगढ फास्ट-ट्रयाक कसले बनाउने?

No comments:

Post a Comment