Thursday, May 12, 2016

१० वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न नपाईने

काठमाडौँ, वैशाख। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षालाई व्यवस्थित गर्न राष्ट्रिय चिकित्सा शिक्षा ऐनको मस्यौदा आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको छ । गत माघ १० मा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित सो आयोगले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको हो । चिकित्सा क्षेत्रमा लामो समयदेखि विभिन्न आन्दोलन, हडताल तथा विसङ्गति अन्त्यका लागि

from Nepal123.com - १० वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न नपाईने

No comments:

Post a Comment