Thursday, May 12, 2016

लोकमानको चुनौतिः भ्रष्टाचारमा कारवाही नहुने कानुन बनाएर देखाऊ

३० वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले राजनीतिक दलका नेताहरुको अकुत सम्पतिमाथि अनुसन्धान गर्दा चर्को विरोध सहनुपरेको बताएका छन् । नेताहरुलाई छानविनको दायरामा ल्याउँदा भएको विरोधप्रति उनले चर्को असन्तुष्टि जनाएका हुन् । विहीवार काठमाडौमा भएको एक कार्यक्रममार्फत लोकतन्त्रमा नेता र जनता सबै बराबर हुने भन्दै नेतालाई छानविनको दायरामा ल्याउँदा दलहरुबाट

from Nepal123.com - लोकमानको चुनौतिः भ्रष्टाचारमा कारवाही नहुने कानुन बनाएर देखाऊ

No comments:

Post a Comment