Thursday, May 12, 2016

मोहन वैद्य एमाओवादीमा नफर्किने भएपछि बादललाई उपाध्यक्ष बनाउने सहमति

काठमाडौं । नेकपा क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य एमाओवादीमा नफर्किने पक्का भएपछि महासचिव रामबहादुर थापा ‘बादल’ लाई उपाध्यक्ष बनाउने तयारी गरिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि वैद्य र सीपी गजुरेल एमाओवादीमा फिर्ता नजाने पक्का भएपछि नेकपा क्रान्तिकारीका महासचिव बादललाई उपाध्यक्ष बनाउने सहमति भएको हो । बादलसँगै देव गुरुङलाई पनि उपाध्यक्ष बनाउने या सचिवमा नै

from Nepal123.com - मोहन वैद्य एमाओवादीमा नफर्किने भएपछि बादललाई उपाध्यक्ष बनाउने सहमति

No comments:

Post a Comment