Thursday, May 12, 2016

नेपाल सरकारद्धारा चीन र भारतको विषयमा महत्वपूर्ण निर्णय

काठमाण्डु, ३० वैशाख-सरकारले राष्ट्रिय सूचना तथा प्रविधि परिषद् गठन गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा परिषद् गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए । परिषद्को सहअध्यक्षमा सूचना तथा सञ्चारमन्त्री र विज्ञान तथा प्रविधिमन्त्री तथा सदस्यमा क्रमशः मुख्यसचिव, राष्ट्रिय योजना आयोगका सदस्य (सूचना प्रविधि हेर्ने),

from Nepal123.com - नेपाल सरकारद्धारा चीन र भारतको विषयमा महत्वपूर्ण निर्णय

No comments:

Post a Comment