काठमाडौं । सरकारले ८ सय ३८ अर्बको पुनर्निर्माणको ५ वर्षे योजना सार्वाजनिक गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण योजनाबारे बिहीबार संसदमा जानकारी गराएका हुन्। ‘नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार यो योजना कोशेढुंगा हुने मलाई लागेको छ’, प्रधानमन्त्रीले सदनमा भने, ‘पुनर्स्थापनासम्बन्धी योजना आगामी वर्ष पुनरावलोकन हुनेछ, अर्को वर्ष पुनः अध्ययन हुनेछ।’ पुनर्निर्माण प्राधिकरणले तयार गरेको पोस्ट
from Nepal123.com - प्रधानमन्त्रीले सार्वजनिक गरे पुनर्निर्माणको लागि ८३८ अर्बको ५ वर्षे योजना, के मा कति लाग्ने
No comments:
Post a Comment