Thursday, May 12, 2016

सरकारलाई मोर्चाको जवाफ : सीमांकनको राजनीतिक संयन्त्र नै संघीयताविरोधी

सीमांकनको समस्या समाधानका लागि गठित एक सदस्यीय राजनीतिक संयन्त्रको संयोजक स्वयम् नै गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता र धर्म निरपेक्षताप्रति नकारात्मक रहेको दाबी गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई जवाफ पठाएको छ। सत्तारुढ दल नेकपा एमाले र एकीकृत नेकपा माओवादीले नौ बुँदे सहमति गर्दै मोर्चालाई वार्ताका लागि आह्वान गरेका थिए।  सरकारले उपप्रधान तथा राप्रपा नेपालका अध्यक्ष

from Nepal123.com - सरकारलाई मोर्चाको जवाफ : सीमांकनको राजनीतिक संयन्त्र नै संघीयताविरोधी

No comments:

Post a Comment