नेपालका चर्चित पत्रकार ऋषि धमला एक्कासी बिरामी परेर अस्पताल भर्ना भएका छन् । रिपोर्टस क्लब नेपालका अध्यक्ष तथा पत्रकार ऋषि धमला आज बिहान अन्तर्वार्ता लिँदालिँदै बिरामी भएर एक्कासी अस्पताल भर्ना भएका हुन् । एक टेलिभिजनका लागि अन्तर्वार्ता लिँदै गरेका धमलालाई मुटुसम्बन्धी समस्या देखा परेर अस्पताल लगिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। धमलालाई थापाथलीस्थित नर्भिक अस्पतालमा
from Nepal123.com - अन्तर्वार्ता लिँदालिँदै धमलाको मुटुमा ‘हमला’, नर्भिक अस्पताल भर्ना
No comments:
Post a Comment