Saturday, May 21, 2016

अमेरिकामा नेपालीहरुले निकाले पहिलो अंग्रेजी पत्रिका

क्यालिफोर्निया । पश्चिम अमेरिकामा रहेका नेपाली समुदायले पहिलो अङ्ग्रेजी पत्रिका ‘दि हिमालयन भ्वाइस’ प्रकाशनमा ल्याएका छन् । अमेरिकामा रहेका नेपालीहरुले नेपाली भाषाको पत्रिका भने यसअघिदेखि नै प्रकाशन गर्दै आएका छन् । नेपालीहरुले अमेरिकाको पत्रिकालाई समेत प्रतिष्पर्धा गर्ने गरी अंग्रेजी पत्रिका प्रकाशन गरेको भने पहिलो हो । शनिबार आर्टेसिया सहरका मेयर भिक्टर मेन्लोले एक समारोहका बीच

from Nepal123.com - अमेरिकामा नेपालीहरुले निकाले पहिलो अंग्रेजी पत्रिका

बजेटलगत्तै प्रचण्डले ओली सरकार ढाल्ने

जेठ ९ । आगामी आर्थिक वर्षको बजेटलगत्तै नयाँ सरकार गठन हुने भएको छ । सत्तागठबन्धनका प्रमुख दल नेकपा एमाले र तत्कालीन एमाओवादीबीच वैशाख २३ मा भएको नौ बुँदे सहमति र भद्र सहमति बमोजिम सत्तारुढ दल नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट प्रस्तु गरेपनियाँ सरकार गठनको गृहकार्यमा जुटने तयारीमा छन् । दुई दलबीच सहमतिअनुसार

from Nepal123.com - बजेटलगत्तै प्रचण्डले ओली सरकार ढाल्ने

इन्डोनेसियामा ज्वालामुखी

जाकार्ता । इन्डोनेसियाको उत्तरी सुमात्रा टापूको माउण्ट सिनावङमा ज्वालामुखी आएको छ । शनिबार ज्वालामुखीबाट निस्केको धुवाँको मुस्लो र उच्च तापका कारण तीनजनाको मृत्यु भएको छ । ज्वालामुखीका कारण तीनजनाको मृत्यु भएको र अन्य केही घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ताले पुष्टि गरेका छन् । (एजेन्सी) The post इन्डोनेसियामा ज्वालामुखी appeared first on www.khabardabali.com.

from Nepal123.com - इन्डोनेसियामा ज्वालामुखी

JICA starts feasibility study for promoting Argeli farming

ILAM: The Japan International Cooperation Agency (JICA) has started the feasibility study for the promotion of cultivation of the Argeli plant in Ilam and Panchthar districts of east Nepal. The hand-made paper made using the fibre from the bark of the Argeli plant is used in making the Japanese Yen currency notes. Most of the

from Nepal123.com - JICA starts feasibility study for promoting Argeli farming

चीनको तिब्बतमा शक्तिशाली भूकम्प, काठमाडौं पनि हल्लियो

काठमाडौं, ९ जेठ । तिब्बतलाई केन्द्र बनाएर आइतबार बिहान गएको भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको छ । आइतबार बिहान सात बजेर ३३ मिनेट हुँदा गएको भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको हो । भूकम्प ५.६ रेक्टर स्केलको मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको क्षतिको कुनै विवरण आएको छैन् । आजै

from Nepal123.com - चीनको तिब्बतमा शक्तिशाली भूकम्प, काठमाडौं पनि हल्लियो

‘दृष्टिविहीन देखेपछि चालकले गाडी रोक्दैनन्’

काठमाडौँ । आफूलाई दृष्टिविहीन देखेर गाडीले नरोकिदिँदा प्रा गोविन्द आचार्यलाई रत्नराज्य लक्ष्मी क्याम्पसमा पढाउन आउन सधैँजसो ढिला हुन्छ । “म रत्नराज्यमा पढाउन दैनिक जसो कीर्तिपुरबाट आउनुपर्छ, तर त्यहाँबाट आउँदा पैसा तिर्दा पनि मलाई गाडीले ल्याइदिन मान्दैनन्, ढिला हुँदा धेरैजसो कक्षा छुटेको हुन्छ” – उले दुःखेसो पोखे । यातायात उपभोक्ता मञ्चद्वारा यहाँ आयोजित ‘यातायात उपभोक्ताका समस्या

from Nepal123.com - ‘दृष्टिविहीन देखेपछि चालकले गाडी रोक्दैनन्’

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

जेठ ९ । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर छ। शुक्रबार प्रति तोला ५६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चांदी प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचांदी

from Nepal123.com - सुनको मूल्य स्थिर, चाँदीको घट्यो

पेरिसडाँडामा नअटेपछि माओवादी केन्द्रको बैठक पार्टी प्यालेसमा

९ जेठ, काठमाडौं । जम्बो केन्द्रीय समिति सहित गत बिहीबार एकता भएको नेकपा माओवादी केन्द्रका पहिलो बैठक पाटीृ प्यालेसमा बस्ने भएकको छ । एक नेताका अनुसार पार्टी मुख्यालय पेरिसडाँडामा ठाउँ अभाव भएपछि बत्तीसपुतलीस्थित अनुपमा फुडल्याण्डमा दिउँसो १ बजेका लागि महाधिवेशन आयोजक समितिको बैठक बस्ने भएको हो । माओवादी केन्द्रले हाल एक सय सदस्यीय महाधिवेशन आयोजक

from Nepal123.com - पेरिसडाँडामा नअटेपछि माओवादी केन्द्रको बैठक पार्टी प्यालेसमा

भक्तपुरमा १२ हजार ७०५ नयाँ मतदाता थपिए

भक्तपुर । भक्तपुरमा दोस्रो संविधानसभाको निर्वाचनपछि १२ हजार ७०५ मतदाता थपिएका छन् । जिल्लामा २०७० सालको संविधानसभाको निर्वाचनअघि एक लाख ४९ हजार ५५८ जना मतदाता रहेकामा हाल १२ हजार ७०५ जना मतदाता थपिएर कुल एक लाख ६२ हजार २६३ जना मतदाता पुगेको जिल्ला निर्वाचन अधिकृत उमेश राईले बताए । वृद्धि भएको मतदाता सङ्ख्यामा महिला छ

from Nepal123.com - भक्तपुरमा १२ हजार ७०५ नयाँ मतदाता थपिए

एम्बुलेन्स किन्न सांसदले दिए ५ लाख

कञ्चनपुर । सांसद बहादुरसिंह थापाले कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा रहेको सनवोरा कृषि सहकारी संस्था लिमिटेड झलारीलाई एम्बुलेन्स खरिदका लागि रकम उपलब्ध गराएका छन । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सहकारीलाई रु पाँच लाख ५० हजार रकम सांसद थापाले उपलब्ध गराएका हुन । एम्बुलेन्स खरिदका लागि सांसद थापाले उपलब्ध गराएको रकममा सहकारीले चार लाख रकम थपेर एम्बुलेन्स

from Nepal123.com - एम्बुलेन्स किन्न सांसदले दिए ५ लाख

सेनामा विभाजन ल्याउने अमेरिकी सपना पुरा हुँदैन- राष्ट्रपति मादुरो

एजेन्सी, ९ जेठ । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले अमेरिकाले आफ्नो देशको सेनामा विभाजन ल्याउने सपना देखेको बताएका छन् । शनिबार राष्ट्रपति मादुरोले देशको सैन्यबलभित्र अमेरिकाले विभाजन ल्याउने सपना र योजना बनाएको बताएका थिए । सम्भावित विदेशी हस्तक्षेपको खतरालाई मध्यनजर गर्दै हालै गरिएको एउटा सैन्य अभ्यासका क्रममा उनको यस्तो भनाई आएको हो । सैन्य अभ्यासलाई सम्बोधन

from Nepal123.com - सेनामा विभाजन ल्याउने अमेरिकी सपना पुरा हुँदैन- राष्ट्रपति मादुरो

एमाले नेताको भनाइ, ‘प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने मलाई थाहा छैन’

काठमाडौं, ९ जेठ । एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवालीले आफूहरू राष्ट्रिय सहमतिको बाधक कहिल्यै पनि नरहेको बताउनुभएको छ । उहाँले राष्ट्रिय सहमतिका साथ सरकार बनाउने हो र कांग्रेस र आन्दोलनरत मधेसी मोर्चा पनि सरकारमा सहभागी हुने हो भने प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई मार्गप्रसस्त गर्न तयार रहेको बताउनुभयो । नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि

from Nepal123.com - एमाले नेताको भनाइ, ‘प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने मलाई थाहा छैन’

कोपा इटालियाको उपाधि जित्दै युभेन्टसले बनायो अर्को नयाँ रेकर्ड

जेठ ९। एसी मिलानलाई पराजित गर्दै युभेन्टसले कोपा इटालियाको उपाधि जित्न सफल भएको छ। जितसंगै युभेन्टस लगातार दुइ पटक घरेलु प्रमुख दुई उपाधि जित्ने पहिलो इटालियन क्लब बनेको छ । शनिबार राति भएको फाइनल खेलमा युभेन्टसले एसी मिलानलाई १-० गोलले पराजित गरेको हो। युभेन्ट्सका लागी मोराटाले अतिरिक्त समयको ११० औं मिनेटमा गोल प्रहार गर्दै टोलीलाई

from Nepal123.com - कोपा इटालियाको उपाधि जित्दै युभेन्टसले बनायो अर्को नयाँ रेकर्ड

कमल थापाले किन यस्तो कार्य गरे ? जसका कारण सबैको मन भाच्चियो

काठमाडौं, ९ जेठ । नजिक पुगेको राप्रपा एकता कमल थापाको पद लोलुपताको कारण तुहिने खतरा बढेर गएको छ । महत्वपूर्ण पद जति सबै थापा आफूले मात्र पाउनुपर्छ भन्ने दावी गरेको कारण सौहार्दपूर्ण वातावरणको बाबजुद एकता प्रक्रिया निष्कर्षविहीन भएको छ । ‘पद जति सबै कमलजीलाई नभई नहुने भएपछि उनकै कारण वार्ता अवरुद्ध हुने अवस्था खडा भएको

from Nepal123.com - कमल थापाले किन यस्तो कार्य गरे ? जसका कारण सबैको मन भाच्चियो

माओवादी केन्द्रका यी हुन् अपहरणकारी र बलात्कारी केन्द्रीय सदस्य(नामसहित)

काठमाडौं, ९ जेठ । पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको नेकपा (माओवादी केन्द्र)मा रहेका केन्द्रीय सदस्यहरूको हैसियत र आचारणलाई लिएर पार्टीभित्र खैलाबैला सुरू भएको छ । माओवादी केन्द्रमा यतिसम्मकी बालिका बलात्कारीदेखि अपहरणकारीसम्म रहेको आरोप छ । बलात्कारी र अपहरणकारीको बातलागेका धेरै नेता ‘विप्लव’ माओवादीबाट आएकाहरू छन् । जघन्य अपराधमा बात लागेका नेताहरूको बाहुल्यता भएपछि माओवादी केन्द्रभित्र विष्फोट हुने

from Nepal123.com - माओवादी केन्द्रका यी हुन् अपहरणकारी र बलात्कारी केन्द्रीय सदस्य(नामसहित)

१० प्रतिशत महिलामा पाठेघर खस्ने समस्या

झापा। अस्पताललै अस्पताल रहेको बिर्तामोड क्षेत्रका १० प्रतिशतभन्दा बढी महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ । बिर्तामोड नगरपालिकाद्वारा आयोजित पाठेघर खस्ने समस्यासम्बन्धी छ दिने निःशुल्क स्वास्थ्य शिविरमा महिलामा जटिल रुपमा पाठेघरको समस्या भेटिएको हो । नगरपालिकाको छ स्थानमा भएको शिविरमा दुई हजार १२३ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा २२५ जनामा पाठेघर खस्ने समस्या

from Nepal123.com - १० प्रतिशत महिलामा पाठेघर खस्ने समस्या

भक्तपुरमा १२ हजार ७०५ नयाँ मतदाता थपिए

भक्तपुर, ९ जेठ । भक्तपुरमा दोस्रो संविधानसभाको निर्वाचनपछि १२ हजार ७०५ मतदाता थपिएका छन् । जिल्लामा २०७० सालको संविधानसभाको निर्वाचनअघि एक लाख ४९ हजार ५५८ जना मतदाता रहेकामा हाल १२ हजार ७०५ जना मतदाता थपिएर कुल एक लाख ६२ हजार २६३ जना मतदाता पुगेको जिल्ला निर्वाचन अधिकृत उमेश राईले जानकारी दिए । वृद्धि भएको मतदाता

from Nepal123.com - भक्तपुरमा १२ हजार ७०५ नयाँ मतदाता थपिए

मृगौलापीडितलाई बेलायतबाट सहयोग

काठमाडौं, ९ जेठ बेलायतमा रहेका नेपाली विद्यार्थीहरुले मृगौला रोगबाट पीडित दोलखा झूले–६ का सुन्दर कार्कीलाई १ लाख ८० हजार रुपैंया आर्थिक सहयोग प्रदान गरेका छन् । नेपाल विद्यार्थी संघ यूकेको अगुवाईमा संकलन गरिएको उक्त रकम आइतबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले कार्कीलाई हस्तान्तरण गरे । सिंहले सामाजिक कामका लागि बेलायतमा रहेका नेपाली विद्यार्थीको

from Nepal123.com - मृगौलापीडितलाई बेलायतबाट सहयोग

‘दृष्टिविहीन देखेपछि गाडीले पनि नरोकी जान्छ’

काठमाण्डु, ९ जेठ– आफूलाई दृष्टिविहीन देखेर गाडीले नरोकिदिँदा प्रा गोविन्द आचार्यलाई रत्नराज्य लक्ष्मी क्याम्पसमा पढाउन आउन सधैँजसो ढिला हुन्छ । ‘म रत्नराज्यमा पढाउन दैनिक जसो कीर्तिपुरबाट आउनुपर्छ, तर त्यहाँबाट आउँदा पैसा तिर्दा पनि मलाई गाडीले ल्याइदिन मान्दैनन, ढिला हुँदा धेरैजसो कक्षा छुटेको हुन्छ’– उनले भने । यातायात उपभोक्ता मञ्चद्वारा काठमाण्डुमा आयोजित ‘यातायात उपभोक्ताका समस्या र

from Nepal123.com - ‘दृष्टिविहीन देखेपछि गाडीले पनि नरोकी जान्छ’

बादल समुह पेरिसडाडा जान किन सकेन, कस्ले छेक्यो बाटोमा ?

काठमाडौं । एकीकृत नेकपा माओवादीसँग अन्य विभिन्न ९ कम्युनिष्ट पार्टीहरु मिलेपछि अहिले सत्तारुढ नेकपा (माओवादी केन्द्र) बनेको छ । त्यसमा क्रान्तिकारि माओवादीका अध्यक्ष (पार्टीका १४० केन्द्रीय सदस्यको समर्थनमा एकीकरणका लागि गठन गरिएको) का अध्यक्ष रामबहादुर थापा बादलको समुह एमाओवादी पछि सबैभन्दा शक्तिशाली र ठुलो समुह समावेश भएको थियो । बादल समुहको भनाई अनुसार मोहन बैद्यलाई

from Nepal123.com - बादल समुह पेरिसडाडा जान किन सकेन, कस्ले छेक्यो बाटोमा ?

अन्तिम ओभरमा धोनीको उत्कृष्ट प्रदशनले पुणे बिजयी, अंक तालिकामा एक स्थान माथि

जेठ ९। राइजिङ पुणे सुपरजाइन्ट्सले किङ्स इलेभेन पंजावलाई पराजित गरेको छ। विशाखापट्टना रंगशालामा भएको खेलमा अन्तिम बलमा कप्तान महेन्द्र सिंह धोनीले प्रहार गरेको छक्कासंगै राइजिङ पुणे सुपरजाइन्ट्सले किंग्स इलेभेनलाई ४ विकेटले हराएको हो। पहिले ब्याटिंग गरेको पन्जाबले १ सय २२ जोड्यो। पन्जाबले ७ विकेटको क्षतिमा १ सय ७२ रन जोडेको हो। पन्जाबका लागी मुरली विजयले

from Nepal123.com - अन्तिम ओभरमा धोनीको उत्कृष्ट प्रदशनले पुणे बिजयी, अंक तालिकामा एक स्थान माथि

माओवादी केन्द्रको बैठक बस्दै, नेताहरूको जिम्मेवारी बाँडफाँट हुन सक्ने

काठमाडौं, ९ जेठ । पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको बैठक बस्दैछ । काठमाडौंको बत्तीसपुतलीस्थित एक पाटी प्यालेस प्यालेसमा दिउँसो एक बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै नेताहरूको जिम्मेवारी बाँडफाँटका विषयमा छलफल हुनेछ । माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिमा एक सय सदस्या खाली राख्ने तयारी पनि गरेको छ । ६

from Nepal123.com - माओवादी केन्द्रको बैठक बस्दै, नेताहरूको जिम्मेवारी बाँडफाँट हुन सक्ने

गोलटाकुरीमा महिला प्रहरीको माग

दाङ, ९ जेठ । इलाका प्रहरी कार्यालय तुलसीपुरको आयोजनामा दाङ जिल्लाको विकट गाविस गोल्टाकुी ३ मा अपराध नियन्त्रणका लागि प्रहरी बस्ती भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रमका सहभागी स्थानियवासीहरुले प्रहरीले आफना गतिविधीलाई थप क्रियाशील बनाउनु पर्ने बताए । उनीहरुले आफ्नो गाविसमा अवैध मदिरा उत्पादन र विक्री वितरण गर्नेलाई कारवाही गर्नुपर्ने र रक्सी

from Nepal123.com - गोलटाकुरीमा महिला प्रहरीको माग

ओबामा निवास बाहिर गोली प्रहार : निवासमा थिएनन् ओबामा

वासिङटन । संयुक्त राज्य अमेरिकाको सेक्रेट सर्भिसले ह्वाइट हाउसबाहिर एक सशस्त्र व्यक्तिमाथि गोली प्रहार गरेको छ । सशस्त्र व्यक्ति गम्भीर घाइते भएका छन् । आजको अन्नपूर्ण पाेस्ट  दैनिकमा खबर छ – यस घटनापछि एक घण्टासम्म त्यहाँको सुरक्षाकर्मीले अमेरिकी राष्ट्रपतिको आवासलाई घेराबन्दी गरेका थिए । सेक्रेट सर्भिसका अनुसार सशस्त्र व्यक्ति ह्वाइट हाउसनजिकै रहेको ई स्ट्रिट जाँचचौकीमा

from Nepal123.com - ओबामा निवास बाहिर गोली प्रहार : निवासमा थिएनन् ओबामा

आज विहान मात्रै दुई पटक भूकम्पको धक्का

काठमाडाैं । आइतबार बिहान राजधानी काठमाडौँ लगायतका जिल्लाहरुमा भूकम्पको धक्का महशुस गरिएको छ । तिब्बतलाई केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आइतबार बिहान सात बजेर ३३ मिनेट जाँदा ५।६ रेक्टर स्केलको भूकम्प गएको हो । यस अघि आजै बिहान सात बजेर १७ मिनेट जाँदा तिब्बतलाई नै केन्द्र

from Nepal123.com - आज विहान मात्रै दुई पटक भूकम्पको धक्का

काठमाडौँबाट अधिकार लिएर मात्रै फर्किने महतोको चेतावनी

काठमाडौँ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरु काठमाडौँबाट अधिकार लिएरमात्रै फर्कने बताउनुभएको छ । थापागाउँस्थित पार्टी कार्यालयमा आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष महतोले काठमाडौँ केन्द्रित मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनको शान्तिपूर्ण आन्दोलनलाई थप प्रभावकारी बनाइने उल्लेख गर्नुभयो । “हामी त्यसै कर्मकाण्डी आन्दोलनका लागि काठमाडौँ आएका हैनाँै, अधिकार प्राप्तिका निम्ति आएका हाँै । आन्दोलनलाई निर्णायक

from Nepal123.com - काठमाडौँबाट अधिकार लिएर मात्रै फर्किने महतोको चेतावनी

१६ मिनेटको फरकमा दुई पटक भूकम्प, काठमाडौँमा धक्का

जेठ ९ । आइतबार बिहान राजधानी काठमाडौँ लगायतका जिल्लाहरुमा भूकम्पको धक्का महशुस गरिएको छ । तिब्बतलाई केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आइतबार बिहान सात बजेर ३३ मिनेट जाँदा  ५.६ रेक्टर स्केलको भूकम्प गएको हो । यस अघि आजै बिहान सात बजेर १७ मिनेट जाँदा तिब्बतलाई नै केन्द्र बनाएर ५.२ रेक्टर स्केलको भूकम्प

from Nepal123.com - १६ मिनेटको फरकमा दुई पटक भूकम्प, काठमाडौँमा धक्का

बैद्य माओवादीको राष्ट्रिय भेला असार ५ गते

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीले आगामी असार ५ गते राष्ट्रिय भेला आयोजना गर्ने निणर्य गरेको छ । पार्टीको गत बुधबारदेखि शुक्रबारसम्म बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ – पार्टी अध्यक्ष मोहन बैद्यले भने, ‘राष्ट्रिय भला क्रान्तिकारीका लागि कोसेढुंगा हुनेछ ।’ महासचिव रामबहादुर थापालगायतका विभिन्न गुटसँग पार्टी

from Nepal123.com - बैद्य माओवादीको राष्ट्रिय भेला असार ५ गते

बसबाट हामफाल्दा दाङका सुइरे बिकको मृत्यु

धादिङ, ९ जेठ । धादिङ्ग जिल्लाको बैरेनी– ९ स्थित गर्दाखोलामा गुडीरहेको बसबाट हामफाल्दा दाङ घर भएका ४५ वर्षीय सुइरे बिकको मृत्यु भएको छ । शनिबार राति ९ बजे ना ६ ख ९२५ नम्बरको गुडिरहेको बसबाट दाङ्ग जिल्ला बिजौरी घर भएका बिकले बसबाट हामफालेको प्रहरीले जनाएको छ । बसबाट हामफालेका बिकको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको

from Nepal123.com - बसबाट हामफाल्दा दाङका सुइरे बिकको मृत्यु

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । आइतबार बिहानै ७ बजेर ३३ मिनेटजाँदा तिब्बतलाई केन्द्र बनाएर  भूकम्प गएको छ । उक्त भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको छ ।भूकम्प ५.६ रेक्टर स्केलको मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  भूकम्पको क्षतिको  विवरण हालसम्म आएको छैन् । The post काठमाडौंमा भूकम्पको धक्का appeared first on www.khabardabali.com.

from Nepal123.com - काठमाडौंमा भूकम्पको धक्का

नेपालीद्वारा अमेरिकामा पत्रिका प्रकाशन

अमेरिका (क्यालिफोर्निया), ९ जेठ । पश्चिम अमेरिकामा रहेका नेपाली समुदायले पहिलो अङ्ग्रेजी पत्रिका ‘दि हिमालयन भ्वाइस’ प्रकाशनमा ल्याएका छन् । शनिबार आर्टेसिया सहरका मेयर भिक्टर मेन्लोले एक समारोहका बीच सो पत्रिकाको शुभारम्भ गरे । मेयर मेन्लोले नेपाली समुदायलाई अमेरिकामा सामाजिकीकरण गर्नका लागि यस्ता प्रकारका प्रकाशनले धेरै सहयोग पुर्‍याउने बताउँदै यसको निरन्तरताका लागि शुभकामना प्रदान गरेका

from Nepal123.com - नेपालीद्वारा अमेरिकामा पत्रिका प्रकाशन

बिजुली नेपालको कब्जा विदेशीको !

काठमाडौं ।  अधिंकाश ठूला जलविद्युत आयोजना निर्माण जिम्मा लिएका विदेशी कम्पनीले दशकाँदेखि नदी तथा खोला कब्जामा राखेका छन् । बिजुली उत्पादन नहुदाँ नेपालीे भने दैनिक १५ घण्टासम्म लोडसेडिङ झेल्दै अध्यारोमा बाच्न बाध्य छन् । आजको नागरिकदैनिकमा समाचार छ । लगानीमैत्री वातावरण अभाव, तरल राजनिति, फितलो कानुन, अनुगमनमा सरकारको गैरजिम्मेवारीले विदेशीले नदी ओगट्ने मौका पाएका हुन् ।

from Nepal123.com - बिजुली नेपालको कब्जा विदेशीको !

सूर्यमा कालो दाग

काठमाडौ । यही जेठ ५ गतेदेखि सूर्यमा लाग्दै आएको दाग अझै केही दिन रहने बताइएको छ ।सूर्यमा देखिएको दाग हेर्दा सानो देखिए पनि पृथ्वीको आकारभन्दा धेरै ठूलो रहेको छ । सूर्यमा हुने गतिविधिले तापक्रममा घटबढ हुँदा यस्ता दाग देखिने गरेको नेपाल खगोलीय समाजका अध्यक्ष सुरेश भट्टराईले बताए । सामान्यतः सूर्यको तापक्रम छ हजार डिग्री सेन्टिग्रेड

from Nepal123.com - सूर्यमा कालो दाग

बुद्ध जयन्ती तथा शान्ति पदयात्राले पोर्तुगलको राजधानी लिस्बोन नै बुद्धमय (फोटो फिचर )

गणेश पाण्डेय, युरोप। २५६० औं बुद्ध जयन्ती समारोह तथा शान्ति पदयात्राले शनिबार पोर्चुगलको राजधानी लिस्वोन नै बुद्धमय भयो। ओम् माने पेमे होम् को संगीतसंगै शान्ति पदयात्रा यति सभ्य, शालीन र भब्य थियो कि, सायद यो कार्यक्रम पोर्तुगलमा सम्पन्न अहिले सम्मकै उत्कृष्ट हुनुपर्छ, यस अर्थमा कि कार्यक्रममा खादा, माला र आशन रहित थियो भने भाषण छोटो, मिठो

from Nepal123.com - बुद्ध जयन्ती तथा शान्ति पदयात्राले पोर्तुगलको राजधानी लिस्बोन नै बुद्धमय (फोटो फिचर )

Loving what you do, doing what you love

 I didn’t get the privilege to choose my career as per my interest because there was no one to guide me to help me choose the subject I was interested in. During my high school, I was a good student and so my parents, teachers and friends suggested me to pursue science. But my

from Nepal123.com - Loving what you do, doing what you love

मधेस प्रदेश नै सबैभन्दा गरिब प्रदेश बन्ने सम्भावना

काठमाण्डु, ९ जेठ– जलाशययुक्त विद्युत् आयोजनाका दृष्टिमा मुलुकका ७ मध्य ४ नं. प्रदेश सबैभन्दा धनी २ नं. प्रदेश सबैभन्दा गरिब देखिएको छ । ४ नं. प्रदेशमा जलशययुक्त आयोजना बाट मात्र ८ हजार ८ सय ५८ मेघावाट विजुली उत्पादन हुनेछ । तल्लो चुरे बाहेक पहाड नपर्ने तराई–मधेसका ८ जिल्ला ओगटेको २ नं. प्रदेशमा जलशाययुक्त आयोजनाबाट सबैभन्दा

from Nepal123.com - मधेस प्रदेश नै सबैभन्दा गरिब प्रदेश बन्ने सम्भावना

मधेस आन्दोलनमा सरकारको ५ करोड !

९ जेठ, काठमाडौं । तराई मधेस आन्दोलनका क्रममा सरकारले पाँच करोड १ लाख रुपैयाँ निकास गरेको छ । सरकारले आन्दोलनमा ज्यान गुमाएका ४७ जनाका परिवारलाई १०/१० लाख रुपैयाँ घाइतेहरुको उपचारका लागि ५ करोड १ लाख रुपैयाँ निकासा गरेको हो । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले वार्ताको वातावरण नबनाएको आरोप लगाइरहको बेला सरकारले भने सात महिनाको

from Nepal123.com - मधेस आन्दोलनमा सरकारको ५ करोड !

जेठ तेस्रो साताबाट नयाँ सरकारको गृहकार्यमा लाग्ने माओवादी तयारी

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट लगत्तै नयाँ सरकार गठन हुने भएको छ । आजकोनागरिक दैनिकमा मणि दाहालले खबर लेखेका छन् –सत्तागठबन्धन प्रमुख दल नेकपा एमाले र तत्कालीन एमाओवादीबीच जेठ २३ मा भएको ९ बुँदे सहमति र भद्र सहमति बमोजिम सत्तारुढ दल नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट प्रस्तुत गरेपछि नयाँ सरकार गठनको

from Nepal123.com - जेठ तेस्रो साताबाट नयाँ सरकारको गृहकार्यमा लाग्ने माओवादी तयारी

लुम्बिनी बुद्ध दर्शनको मुहान हो: राष्ट्रपति भण्डारी

२५६०औँ बुद्ध जयन्ती राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बुद्ध जन्मस्थल लुम्बिनीमा २५६०औँ बुद्ध जयन्ती समारोहमा सम्बोधन गर्नुहुँदै लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी भगवान् गौतमबुद्धको जन्मभूमि मात्र नभएर बुद्धर्दशनको मुहान भएको बताउनुभएको छ । दुई हजार पाँच सय ६०औँ बुद्धजयन्तीका अवसरमा आज लुम्बिनीमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शान्तिका अग्रदूत गौतमबुद्धको भूमिमा आफू आउन

from Nepal123.com - लुम्बिनी बुद्ध दर्शनको मुहान हो: राष्ट्रपति भण्डारी

जेठ तेस्रो साताबाट नयाँ सरकारको गृहकार्यमा लाग्ने माओवादी तयारी

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट लगत्तै नयाँ सरकार गठन हुने भएको छ । आजको नागरिक दैनिकमा मणि दाहालले खबर लेखेका छन् –सत्तागठबन्धन प्रमुख दल नेकपा एमाले र तत्कालीन एमाओवादीबीच जेठ २३ मा भएको ९ बुँदे सहमति र भद्र सहमति बमोजिम सत्तारुढ दल नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट प्रस्तुत गरेपछि नयाँ सरकार

from Nepal123.com - जेठ तेस्रो साताबाट नयाँ सरकारको गृहकार्यमा लाग्ने माओवादी तयारी

Renounce politics, Minister Pokharel tells teachers

Sindhulimadhi, May 21 Minister for Education Girirajmani Pokharel today urged teachers renounce involvement in politics. Speaking at an interaction organised by District Education Office, Sindhuli, Minister Pokharel praised teachers for their contribution to educating society. “A teacher has political rights. But, it is not appropriate for a teacher to neglect his duty of teaching students

from Nepal123.com - Renounce politics, Minister Pokharel tells teachers

बादल समूहबाट आयोजक समितिमा को–को थपिए ?

काठमाडौं : नेकपा माओवादी केन्द्रले जम्बो महाधिवेशन आयोजक समितिमा एक सय सदस्य खाली राख्ने भएको छ । ६ सय ९९ सदस्यीय समितिमा तत्कालका लागि ५ सय ९९ सदस्यको नाम मात्र घोषणा गरेर जाने निर्णय भएको छ । पार्टी एकता गरेका घटकलाई सांगठनिक संरचनाका आधारमा यसअघि नै सदस्यसंख्या बाँडफाँड गरिएको छ । एमाओवादी र नेकपा क्रान्तिकारी

from Nepal123.com - बादल समूहबाट आयोजक समितिमा को–को थपिए ?

प्रेस चौतारीमा सबै पद सर्वसम्मत, आज जिम्मेवारी पाउँदै (नामसहित)

काठमाडौं, ९ जेठ । प्रेस चौतारी नेपालको आठौँ अधिवेशनले चयन गरेको सर्वसम्मत कार्यसमितिका सबै सदस्यको आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । काठमाडौंको बागबजारस्थित हार्दिक होटेलमा मध्यान्ह १२ बजे हुने विशेष कार्यक्रममा सर्वसम्मत भएका अध्यक्ष, पदाधिकार र सदस्यहरूलाई प्रमाणपत्र पनि दिइनेछ । बिहीबारबाट सुरु भएको अधिवेशनको शनिबार सर्वसम्मत कार्यसमिति चयन गर्दै सम्पन्न भएको थियो ।

from Nepal123.com - प्रेस चौतारीमा सबै पद सर्वसम्मत, आज जिम्मेवारी पाउँदै (नामसहित)

समलिंगी बने अक्षय कुमार

अभिनेता अक्षय कुमार समलिंगी बनेका छन् । वास्तविक जीवनमा होइन की रोहित धवनको नयाँ फिल्म ‘ढिसुम’मा समलिंगीको चरित्र निर्वाह गरेका हुन् । केही साताअघि रिलिज भएको ‘कपूर एण्ड सन्स’ मा फवाद खानले समलिंगी चरित्र निर्वाह गरेका थिए । त्यसबाट उनले निकै तारिफ पाएका थिए । अब भने एक्सन स्टार अक्षय कुमारलाई गे भएको हेर्न पाइने

from Nepal123.com - समलिंगी बने अक्षय कुमार

P. S. Zindagi S01E03: HAIR WE GO, HAIR WE COME (with English subtitles)

Hair. Sometimes it’s too much and sometimes it’s not enough. Watch how 2 of the characters change their hair, and their fate…and the other two’s fate gets a little hairy, in P.S. Zindagi Episode 3.

from Nepal123.com - P. S. Zindagi S01E03: HAIR WE GO, HAIR WE COME (with English subtitles)

नासामा नेपाली वैज्ञानिकले पत्ता लगाए विश्व नै चकित पार्ने तथ्य

काठमाडौ । अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युड अफ टेक्नोलोजीको नासा प्रयोगशालामा लमजुङ राइनसका डाक्टर सुरेन्द्र अधिकारीले संसारभरिबाट पग्लिएको हिँउ कहाँ जान्छ भन्ने प्रश्नको मसिनो उत्तर खोजिरहेका थिए । अन्टार्कटिका ग्रिनल्याण्डजस्ता हिँउ थुप्रिने ठाउँको हिँउ बिलाएर समुन्द्रमा कसरी मिसिन्छ भन्ने जान्न उनले हजारौं अध्ययन अनुसन्धानका निष्कर्ष पढे । हिउँ विज्ञानबारे खोज्दाखोज्दै अधिकारीले विश्व नै चकित बनाउने पृथ्वीको दिशा

from Nepal123.com - नासामा नेपाली वैज्ञानिकले पत्ता लगाए विश्व नै चकित पार्ने तथ्य

ओली सरकार ढाल्न कांग्रेस र मधेसी मोर्चाकाे कनेकक्सन

काठमाडौ । संयुक्त मधेसी मोर्चाले सुशील कोइराला प्रधानमन्त्री छँदै संविधानका विषयसँग असन्तुष्टि जनाउँदै आन्दोलन गरेका थिए । तर, संविधान जारी भएपछि प्रधानमन्त्रीको निर्वाचनमा मोर्चामा आबद्ध दलहरू केपी ओलीविरुद्ध सुशील कोइरालालाई भोट हाल्न संसद् पुगे । त्यसपछि उनीहरूले संसद् बैठक बहिष्कार गर्दै आएका छन् । केही दिनअघि ओली सरकार गिराउने विषयमा कांग्रेस–मधेसी दलबीच छलफल भयो ।

from Nepal123.com - ओली सरकार ढाल्न कांग्रेस र मधेसी मोर्चाकाे कनेकक्सन

को को थपिए बादल समूहबाट आयोजक समितिमा ? (नामावलीसहित)

काठमाडौं । आजको नयाँ पत्रिका दैनिकका अनुसार माओवादी केन्द्रमा बादल समूहबाट निम्नानुसारको केन्द्रिय समिति थपिएका छन् । कान्छा लावती, सिन्धु राई, धुव्र आङदम्बे, कृष्ण लम्साल, सञ्चार नेम्वाङ, विनिता घिमिरे, चन्द्रमणि गुरागार्इं, उमिता बराइली, दीपेन्द्र रोकाय, दिलकृष्ण त्वाछा, मिलन सुवाल, ज्ञानलक्ष्मी महर्जन, देवान ब्लोन (उज्ज्वल), सुरेश खड्की, कुलाल डंगोल, उपेश महर्जन, बुद्धि नेपाली, सुरेश कर्माचार्य, दीपकबहादुर

from Nepal123.com - को को थपिए बादल समूहबाट आयोजक समितिमा ? (नामावलीसहित)

सरकार परिवर्तनको खेलमा फेरि लाग्यो प्रचण्ड माओवादी

काठमाडौं, ९ जेठ । आगामी आर्थिक वर्षको बजेट लगत्तै नयाँ सरकार गठन हुने भएको छ । सत्तागठबन्धन प्रमुख दल नेकपा (एमाले) र तत्कालीन एमाओवादीबीच जेठ २३ मा भएको ९ बुँदे सहमति र भद्र सहमति बमोजिम सत्तारुढ दल नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट प्रस्तुत गरेपछि नयाँ सरकार गठनको गृहकार्य जुट्ने तयारीमा रहेको छ

from Nepal123.com - सरकार परिवर्तनको खेलमा फेरि लाग्यो प्रचण्ड माओवादी

नेपालीले अमेरिकामा विश्व चकित बनाउने तथ्य पत्ता लगाए

काठमाडौं, ९ जेठ । अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युड अफ टेक्नोलोजीको नासा प्रयोगशालामा लमजुङ राइनसका डाक्टर सुरेन्द्र अधिकारीले संसारभरिबाट पग्लिएको हिँउ कहाँ जान्छ भन्ने प्रश्नको मसिनो उत्तर खोजिरहेका थिए । अन्टार्कटिका ग्रिनल्याण्डजस्ता हिँउ थुप्रिने ठाउँको हिँउ बिलाएर समुन्द्रमा कसरी मिसिन्छ भन्ने जान्न उनले हजारौं अध्ययन अनुसन्धानका निष्कर्षपढे । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । हिउँ विज्ञानबारे

from Nepal123.com - नेपालीले अमेरिकामा विश्व चकित बनाउने तथ्य पत्ता लगाए