Saturday, May 21, 2016

‘दृष्टिविहीन देखेपछि गाडीले पनि नरोकी जान्छ’

काठमाण्डु, ९ जेठ– आफूलाई दृष्टिविहीन देखेर गाडीले नरोकिदिँदा प्रा गोविन्द आचार्यलाई रत्नराज्य लक्ष्मी क्याम्पसमा पढाउन आउन सधैँजसो ढिला हुन्छ । ‘म रत्नराज्यमा पढाउन दैनिक जसो कीर्तिपुरबाट आउनुपर्छ, तर त्यहाँबाट आउँदा पैसा तिर्दा पनि मलाई गाडीले ल्याइदिन मान्दैनन, ढिला हुँदा धेरैजसो कक्षा छुटेको हुन्छ’– उनले भने । यातायात उपभोक्ता मञ्चद्वारा काठमाण्डुमा आयोजित ‘यातायात उपभोक्ताका समस्या र

from Nepal123.com - ‘दृष्टिविहीन देखेपछि गाडीले पनि नरोकी जान्छ’

No comments:

Post a Comment