इनरुवा, १४ माघ । सुनसरीको आधा दर्जन गाविसका स्थानीयवासीलाई ८० रुपैयाँको बिजुली बिल तिर्न १०० रुपैयाँसम्म खर्च हुने गरेको छ । जिल्लाको श्रीपुरजब्दी, हरिपुर, मधुवन, मध्यहर्षाही, बसन्तुर, घुस्की, देवानगन्जलगायत आधा दर्जन गाविसका स्थानीय सेवाग्राहीलाई ८० रुपैयाँको बिजुलीको बिल तिर्न १०० रुपैयाँ खर्च हुने गरेको स्थानीयवासीले बताएका छन् । नजिकमा विद्युत् प्राधिकरणको शाखा कार्यालय नहुँदा महसुल ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Wednesday, January 27, 2016
८० रुपैयाँको बिल तिर्न एक सय खर्च
कांग्रेस सभापतिमा उम्मेदवारी दिने सुजाताको घोषणा
१४ माघ, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेकी छिन् । बिराटनगरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर कोइरालाले उम्मेदवारी घोषणा गरेकी हुन् । कसैको दबाव र लहडमा लागेर उम्मेदवारी घोषणा नगरेको भन्दै उनले आफू कुनै हालतमा पछि नहट्ने बताएकी छिन् । सुजाताले पार्टीलाई नयाँ सोच र विचारबाट अघि बढाउन युवा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
देशभर ५७ लाख सिलिन्डर रित्तो, ८० हजार मेटि्रक टन ग्यासको माग
१४ माघ, काठमाडौं । नाकाबन्दीपछि देशभर खाना पकाउने ग्यासको चरम अभाव छ । अधिकांश शहरी उपभोक्ताको घरमा ग्यास छैन्, भएकालाई पनि अर्को सिलिन्डर जोहो कसरी गर्ने चिन्ता छ । यो अवस्थामा कति ग्यास आयात भयो भने अभाव हट्ला त ? ग्यास उद्योग महासंघका अध्यक्ष शिवप्रसाद घिमिरे भन्छन्-‘अहिले एक सिलिन्डर ग्यास पाइयो भनेर उपभोक्ता हाता बाँधेर ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
आर्यन र नम्रताको सम्वन्धः मित्रताको सीमाभित्र कि बाहिर ?
उनीहरुको ‘केमिस्ट्री’ मात्र होइन, ‘म्याथम्याटिक्स’ पनि मिल्छ चिरञ्जीवी पौडेल १४ माघ, काठमाडौं । आर्यन सिग्देल र नम्रता श्रेष्ठ ‘रिल जोडी’ हुन् । तर, यतिबेला किन-किन, कता-कता रियल जोडी झैं देखिएका छन् । यो ‘क्लासिक जोडी’ अहिले अनामनगरस्थिति एउटा गल्लीभित्र रहेको एउटा घरको एउटा कोठाभित्र एउटा सोफामा बसेर एकसाथ मुस्कुराइरहेको छ । नयाँ फिल्म रिलजपूर्वको व्याकुलताका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
वार्ता र नाका दुवै बन्द
प्रमुख तीन दल र मधेसी मोर्चाबीच ५ माघयता संवाद टुटेको छ । बालुवाटारमा तीन दल र मोर्चाबीच शीर्ष तहको वार्तामा प्रधानमन्त्री केपी ओली आक्रोशित रूपमा प्रस्तुत भएपछि वार्ता भाँडिएको थियो । प्रधानमन्त्री ओली र तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीबीच भनाभनसमेत भएको थियो । त्यसपछि वार्ता भएन, दलहरूले ९ माघमा संविधान संशोधन गरे । ‘संविधान संशोधनपछि मोर्चासँग ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
अब गाविस सचिवलाई मोटरसाइकल
काठमाडौं – सरकारले सबै गाविस सचिवलाई मोटरसाइकल दिने निर्णय गरेको छ । सचिवहरुकै अनुरोधमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तत्काल मोटरसाइकल पुग्न सक्ने २ हजार ७ सय ६६ गाविसका सचिवलाई बजेट दिने निर्णय गरेको हो । मन्त्रालयका सहसचिव धनबहादुर श्रेष्ठका अनुसार मोटरसाइकलका लागि सरकारले नै बजेट विनियोजन गर्नेछ । ‘नगरपालिका र जिविसहरुलाई सरकारले गाडी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
एउटा पाइलटलाई तालिम दिन एक करोड
काठमाडौं – नेपाल वायुसेवा निगमले चिनियाँ अनुदानमा एक वर्ष अगाडि –गत वर्ष कात्तिक १७ गते) भित्राएको चिनियाँ जहाज वाई १२ ई को प्रशिक्षक पाइलट –आइपी) का लागि ९० हजार डलर (९७ लाख २० हजार रुपैयाँ) मागेको छ । एकजना आइपीलाई तालिम दिन चीनले मागेको यो रकम निकै महँगो हो । पाइलट अभावमा निगमको १८ सिट ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
राहत दुरुपयोग गर्ने आइएनजिओलाई कारबाही नगर्न ‘एमालेको दबाब’
काठमाडौं – भूकम्पपीडितका नाममा अर्बौं रकम उठाएर दुरुपयोग गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था –आइएनजिओ)लाई कुनै कारबाही नगर्न सत्ताधारी एमालेले नै दबाब दिइरहेको खुलासा भएको छ । एमाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नै आइएनजिओलाई कुनै कारबाही नगर्न दबाब दिएको सरकारी अधिकारीहरुको दाबी छ । आइएनजिओको नियमन अघि बढाउन खोजेका समाजकल्याण मन्त्रालयका एक अधिकारीले भने, ‘आइएनजिओलाई सहायता दुरुपयोगबारे ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
अख्तियारले दिँदै दिएन लाउडाको फाइल
काठमाडौं – कुनै बेला निकै चर्चित रहेको लाउडा घोटाला काण्डसँग सम्वन्धित एउटा विवरण सर्बोच्च अदालत पठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अटेर गरेको पाइएको छ। त्यस्तो विवरण पठाउन दिइएको आदेश महिनौं बितिसक्दा पनि अख्तियारले अटेर गरिरहँदा मुद्दा किनारा लगाउन ढिलाइ भइरहेको सर्बोच्च अदालतका कर्मचारीहरुले बताएका छन् । अष्ट्रियाको लाउडा कम्पनीसँग जहाज भाडामा लिन गरेको विषयलाई लिएर ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
३६ वर्षदेखि स्कुल, ५ पास गर्ने कोही भएनन्
हुम्ला – साढे तीन दशकअघि खुलेको विद्यालयमा पढेका एक जनाले पनि पाँच कक्षा उत्तीर्ण गरेका छैनन् । हुम्लाको लिमी गथाविसको यथार्थ कथा हो यो । हिमपातले आवागमन रोकिँदा झन्डै ६ख महिना लिमीका तीन वटा बस्तीका सदरमुकामसँग सम्पर्क टुट्छ । जिल्लाको उत्तरी भेगमा चीनको तिब्बत सीमावर्ती इलाकाका ती बस्तीमा न नियमित पढाइ हुन्छ न अनुगमन नै ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्बाट पारित विभिन्न चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठन विधेयक २०७२, खोप विधेयक २०७२, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७२ र मेलमिलापसम्बन्धी (पहिलो संशोधन) विधेयक २०७२, मङ्गलबार ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
धादिङमा हाब्रे भेटियो
धादिङ–उत्तरी धादिङको तिप्लिङ गाविसमा लोपोन्मुख हाब्रे ९रेडापान्डा० भेटिएको छ । तीन हजार ३०० मिटर उचाइमा रहेको लङ्जो नजिकै म्यान्चेत, चिप्रा, नाचेतलगायतका स्थानमा हाब्रे भेटिएको हो । गत असोज महिनामा रेडपान्डाको दिसा जङ्गलमा भेटिएपछि अमेरीकी सहयोग नियोग युएसएआइडीको सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमले अध्ययन गरेको थियो । एक महिना लामो अध्ययनबाट हाब्रेको उपस्थिति रहेको पाइएको अनुसन्धानकर्ता ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
एउटै टोलमा २६ को मृत्यु
वीरगन्ज – पर्साको पोखरिया नगरपालिकास्थित एउटै टोलमा फरकफरक लक्षण देखिएको रोगका कारण दुई महिनाभित्र २६ जनाको ज्यान गएको छ । पोखरिया नगरपालिका ४ सतबरिया टोलमा मंसिर १ गतेदेखि माघ पहिलो साताभित्रमा त्यसरी मृत्यु हुने १२ वर्षमुनिका आठ बालबालिका, १२ देखि ५५ वर्ष उमेरका ६ जना र ५५ देखि एक सय दुई वर्ष उमेरसम्मका १२ जना ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
निस्सासिएर सातको मृत्यु
१४ माघ, काठमाडौं । ललितपुर, एकान्तकुनास्थित राम राउतको घरबाट शुक्रबार दिउसो साढे तीन बजे बाढीजस्तो गरी पानी निस्कियो । राउत के भयो भनी आत्तिदै हेर्न जादा पानी त माथिल्लो तलाको बाथरुमबाट निस्किएको रहेछ जहा दक्षिण कोरियाली दुई नागरिक डेरा गरी बस्दै आएका थिए । ढोका खुलै थियो । राउतले ढकढक गरे, कोही निस्किएन । बाथरुममा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बाबुराम भट्टराईसँग टिमअप गरेकी करिश्मा मन्त्री बने के गर्छिन्?
काठमाडौं : बाबुराम भट्टराईको नयाँ शक्ति ज्वाइन गरेपछि अहिले अभिनेत्री करिश्मा मानन्धर चर्चामा छिन्। यी गर्जियस एक्ट्रेसको पक्ष र विपक्षमा सामाजिक संजालमा तीब्र टिप्पणी भइरहेको छ। तर, आलोचनालाई लिएर करिश्मा मानन्धरलाई कुनै मतलब छैन। ‘म पजेटिभ सोच्ने मान्छे हुँ। देश र समाजको सेवा राजनीतिबाट पनि गर्न सकिन्छ भनेर बाबुरामजीसँग टीमअप गरेकी हुँ,’ उनले भनिन् । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
१ सय १२ वर्षको उमेरमा दैनिक ३० चुरोट पिउने नेपाली महिला
डेभिड के. लि काठमाडौं : एक नेपाली महिलाले विज्ञानलाइ चुनौती दिएकी छिन्। वृद्ध अवस्थाकी ती महिला १ सय १२ वर्षकी छिन् र दैनिक ३० वटा चुरोट पिउँछिन्। बाटुली लामिछाने नाम गरेकी महिलाले चुरोट पिउन थालेको ९५ वर्ष भयो। चुरोट पिउनु उनको लत नै हो। तर उनीसँग एउटा भिन्दै प्रकारको चुरोट पिउने तरिका छ जसले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
भारतलाई बाबुरामको कडा सुझाव- टेडो आँखाले हेर्न छोड, अब हामी आइसकेका छौं
काठमाडौँ, १३ माघ । नेपाल–भारत सम्बन्ध विकासका मुद्दामा केन्द्रित हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । भारतको ६७औँ गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत मैत्री समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले नेपाल–भारतबीच जनस्तरमा रहेको सम्बन्धलाई विकासका मुद्दामा केन्द्रित गरिनुपर्ने बताउनुभयो । “नेपालको विकासको अवस्था ४५ वर्ष अघि जस्तै छ, अन्य कुरालाई छोडेर अब दुई देशबीचको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
वहु प्रतिक्षीत चलचित्र फूलैफूलको मौसम तिमीलाईको ट्रेलर रिलीज
जनक खड्का काठमाडौँ : फागुन २१ मा रिलीज हुने वहुप्रतिक्षीत चलचित्र फूलैफूलको मौसम तिमीलाईको ट्रेलर आज रिलीज भएको छ । निकै मेहनत र बजेट खर्च गरेर बनाएको देखिने ट्रेलरमा निता ढुङ्गाना, आमेश भन्डारी र क्याप्टेन विजय लामालाई देख्न सकिन्छ भने निता ढुङ्गगाना लाई दोहोरो भुमिकामा देख्न सकिन्छ l चुम्वनको दृश्य सहित विविध मनमोहक दृश्य देखाईएको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कांग्रेसमा सभापतिका पाँचजना आकांक्षी निस्किए
सुजाता भन्छिन्- पुराना अनुहारको अब काम छैन अरुण बराल १३ माघ, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति पदका लागि अहिलेसम्म ५ आकांक्षी देखापरेका छन् । सभापतिका ५ दाबेदारमा सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र सुजाता कोइराला उभिएका छन् । रामचन्द्रको रणनीति कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बुधबार रिपोर्टस क्लबको कार्यक्रममा भनेका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कोरिया भाषा परीक्षाको फारम अब घरमै बसेर भर्न सकिने
फारम भर्न एमआरपी अनिवार्य १३ माघ, काठमाडौं । कोरिया जान चाहाने युवाले भाषा परीक्षाका लागि अब घरमै बसेर आवेदन फारम भर्न सक्ने भएका छन् । इपीएस भाषाका परीक्षार्थीलाई फारम भर्न सहज गराउन अनलाइनबाटै फारम भर्ने सुविधा दिने तयारी भएको हो । वैदेशिक रोजगार विभाग अन्तरगतको इपीएस कोरिया शाखाले केहीदिन भित्रै फारम भर्ने अनलाइन प्रणाली विकास ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
प्रचण्डलाई हृदयेशको आग्रहः ‘रिल्याक्स मुड’मा नबस्नुस्, वार्ताको पहल गर्नुस्
१३ माघ, काठमाडौं । मधेसी मोर्चाका नेता हृदयेश त्रिपाठीले एमाओवादी अध्यक्ष प्रचण्डलाई भेटेर वार्ता र सहमतिका लागि पहल गर्न आाग्रह गरेका छन् । तमलोपाका नेता त्रिपाठी प्रचण्डलाई भेट्न उनकै निवास लाजिम्पाट पुगेका थिए । भेटमा आफूले वार्ता र सहमतिका लागि पहल गर्न आग्रह गरेको त्रिपाठीले अननलाइनखबरलाई बताए । संविधान संशोधनपछि प्रमुख दलहरु अब आन्दोलन नै ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
चीनलाई नेपालको बहुमुल्य उपहार !
चिनियाँ राष्ट्रपति नेपाल आएको बेला हस्तान्तरण गरिने काठमाडौं, १२ माघ । नेपालले उत्तरी छिमेकी चीनलाई बहुमुल्य उपहार दिने भएको छ । चिनियाँ सरकारको आग्रहअनुसार नेपालले एक जोडी गैंडा उपहार दिन लागेको हो । पुस अन्तिम सातातिर वनमन्त्री अग्नि सापकोटा चीन भ्रमणमा जाँदा चिनियाँ वनमन्त्री झाङ जियान लोङले नेपालसँग एकसिंगे गैंडा उपहार मागेका थिए । चीनले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यी हुन् दोहोरो सुविधा लिएर देशको ढुकुटी रित्याउने भीआईपी (हेर्नुस् एक-एकको नाम)
– रमेश लम्साल काठमाडौँ, १२ माघ । राज्यको विभिन्न निकायमा बसेर दोहोरो सुविधा लिइरहेकाले अब फिर्ता गर्नुपर्ने भएको छ । सामान्य प्रशासन मन्त्रालयले दोहोरो सुविधा लिएका पूर्व विशिष्ठ तथा बहालवाला प्रमुख तथा पदाधिकारीलाई उक्त सुविधा फिर्ता गर्न आग्रह गरिसकेको छ । सामान्य प्रशासन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेस भएको प्रस्ताव पारित भइसकेको छ । सरकारको पछिल्लो निर्णयपछि ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
प्रधानमन्त्रीको कडा भाषणले दिल्लीमा हंगामा ! चीनतिर जाने होकि भन्ने त्रास (हेर्नुस् भिडियो)
काठमाडौं, १३ माघ । मंगलबार(हिजो) प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नाकाबन्दी नखोलेसम्म भारत जान्न्’ भन्ने कडा बयान दिएपछि भारतमा हंगामा भएको छ । भाषणका क्रममा नाकाबन्दी नखोले चीनतिर लाग्ने संकेत दिएपछि त्यसले राजधानी नयाँ दिल्लीका शासकलाई झन त्रसित तथा चिन्तित बनाएको छ । भारतीय च्यानल आजतकले प्रकाशित गरेको समाचारमा ओलीले अब चीनबाट आफ्नो पहिलो विदेश भ्रमण ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
चिडियाखानामा दिइएको थियो इन्डियन एयरलाइन्स अपहरण योजनाको ‘फाइनल टच’
प्राप्त फैसलाको कागजातमा अपहरण गर्नेहरु कहिले, कहाँबाट आएका थिए? काठमाडौँका कुन कुन ठाउँमा बसेका थिए? कहाँबाट विमानको टिकट काटेका थिए? आदिबारे सिबिआईले गरेको विस्तृत अनुसन्धानबारे उल्लेख छ। उमेश श्रेष्ठ काठमाडौँ : १५ वर्षअघि काठमाडौँबाट नयाँ दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको यात्रुवाहक विमान अपहरण योजनालाई ‘फाइनल टच’ दिने काम ललितपुरको चिडियाखानामा भएको थियो। यसै वर्षको फेब्रुअरी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
दुई ल्यापटपमा बम छ भन्दै थर्काएपछि काठमाडौँ उड्न लागेका दुई जहाज ग्राउन्डेड
काठमाडौँ : गणतन्त्र दिवस मनाएको भोलिपल्ट दिउँसो नयाँ दिल्लीबाट काठमाडौँ उड्ने तर्खरमा थिए एयर इन्डियाको एआई २१५ र जेट एयरवेजको ९डब्लु२६० जहाज। विमानस्थलको डिसिपी कार्यालयमा एक बजेर ५ मिनेटमा फोन आयो। हिन्दुस्तान टाइम्सका अनुसार इस्लामावादबाट हाफिज आजाद बोलेको भन्दै उसले यी दुई जहाजको दुई ल्यापटपहरुमा बमहरु छ भने। पहिलो फोन आएको पाँच मिनेटमै फेरि उसले फोन गरेर ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
दिल्लीबाट काठमाडौं उड्न लागको दुई विमानमा बमको हल्ला
१३ माघ, काठमाडौं । बम राखेको धम्कीयुक्त फोन आएपछि बुधबार भारतकाे नयाँदिल्लीबाट काठमाडौं उड्ने तयारीमा रहेको विमान ग्राउन्डेड गरिएको छ । अज्ञात व्यक्तिले फोन गरेर जेट एयरलाइन्स र एयर इण्डियाको जहाजमा बम राखेको बताएका हुन्। विमानस्थल प्रहरीको डेपुटी कमिसनरलाई टर्कीबाट भीओआईपी प्रयोग गरेर फोन आएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले बम डिस्पोजल टोली खटिएको छ । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सुनको मूल्य एकैपटक ताेलामा ४ सयले बढ्यो
१३ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय बजारकाे प्रभावले बुधबार सुनको मूल्य एकैपटक तोलामा ४ सय रुपैयाँले बढेको छ । छापावाल सुन आज प्रतितोला ५१ हजार ३ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनााएको छ । मंगलबार सुन प्रतितोला ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो सुनको मूल्य तोलामा ६ सय रुपैयाँले महंगिएको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बैंकहरुमा पैसा माग्दै साधारणसभा भाँड्ने समूह सक्रिय
‘भीआइपी सेयरधनी’को समूहले यसरी गर्छन् बार्गेनिङ पुष्प दुलाल १३ माघ, काठमाडौं । राजधानीको एक पार्टी प्यालेसमा एउटा विकास बैंकको साधारणसभा हुँदै थियो । साधारणसभामा प्रमुख अतिथिको आसनग्रहण भइसकेको थियो । जब, अतिथिहरुलाई ब्याच लगाउन सुरु भयो, तब फ्लोरमा उपस्थित सेयरधनीहरुको सानो समूहले ठूलो होहल्ला गर्न थाल्यो । होहल्ला भएको देखेपछि बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृतले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कलैयामा ठूला व्यवसायिक भवन र मार्केटकाे निर्माण बढ्दो
सुभाषप्रसाद साह १३ माघ, बारा । विगत ६ महिनादेखि जारी मधेस आन्दोलनका बीच पनि बाराकाे कलैयामा करोडौंको लगानीमा ठूला व्यवसायिक भवन निर्माण भइरहेका छन् । मधेस आन्दोलनको केन्द्रबिन्दु मध्येको एक कलैयामा आन्दोलन चलिरहेकै अवस्थामा पनि स्थानीय उद्योगी, व्यापारी तथा प्रतिष्ठित परिवारले करोडौंको लागानीमा यस्ता भवनहरु निर्माण गरिरहेका छन् । मधेश अन्दोलन चलिरहकै बेलामा कलैयाको भरतचोक ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नयाँ शक्तिमा जाने आठ नेतालाई कारबाही गरेको सालोपाको घोषणा
१३ माघ, काठमाडौं । पासाङ शेर्पा, चैतन्य शुब्बासहितका आठ जना अध्यक्ष मण्डलका सदस्यले सामाजिक लोकतान्त्रिक पार्टीले नयाँ शक्तिमा समाहित भएको घोषणा गरेपछि कुमार राई एक्लिएका छन् । राई समूहले बुधबार पत्रकार सम्मेलन नै गरेर नयाँ शक्तिमा जाने शीर्ष नेताहरुलाई निस्कासन गरेको घोषणा गरेका छन् । राई समूहले पासाङ शेर्पा, चैतन्य शु्ब्बासहित कमला हेमचुरी, दलमर्दन कामी, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नयाँ शक्ति: भ्रमको भर्याङ ?
-यादव देवकोटा यताका दिनमा नयाँ शक्तिको चर्चाले आकार पाउँदै गरेको देखिन्छ । हरिबोल गजुरेलको नेतृत्वमा मोहनबिक्रम सिंहको पार्टीबाट जिल्ला कमिटी सदस्यका रुपमा एकताकेन्द्रमा मिसिन आएका बाबुराम भट्टराईले बितेको २५ बर्षमा दशौं हजार मानिसको बलिदान, नेपाली समाजको अतुलनीय योगदानको बलमा पटकपटक सांसद, मन्त्री र देशको सर्बोच्च कार्यकारी प्रधानमन्त्री प्राप्त गरे । राजनीतिमा लागेर प्राप्त हुनसक्ने राज्यको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
भ्रष्टाचार सूचकांकमा नेपाल चार स्थान खस्कियो
यी हुन् सबैभन्दा कम र धेरै भ्रष्टाचार हुने मुलुक १३ माघ, काठमाडौ । धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा परेको नेपालको अबस्था हरेक बर्ष खस्किदै गइरहेको छ । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय संस्था ‘ट्रान्सपरेन्सी इन्टरनेशनल’ जारी गरेको सूचकांकअनुसार सन् २०१५ मा नेपालमा भ्रष्टाचार झनै बढेको पाइएको छ । यो अबधिमा नेपाल भ्रष्टाचार सूचकांकमा चार स्थान तल झरेको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सागर थापाको बयानमा स्पोर्टर्याडरको आपत्ति
‘१० वर्षदेखि म्याच फिक्सिङ जारी थियो’ चिरञ्जीवी पौडेल १२ माघ, काठमाडौं । म्याच फिक्सिङमा मुछिएका पूर्वफुटबल कप्तान सागर थापाले लगाएको आरोपहरुमाथि स्पोट्र्स र्याडरले कडा प्रतिक्रिया जनाएको छ । स्पोर्टर्याडर खेलकुदसम्वन्धि सूचना संकलन तथा अनुसन्धानमा संलग्न अन्तर्राष्ट्रिय निकाय हो, जसको प्रतिवेदनमा आधारित रहेर एएफसीले सागरसहितका खेलाडीहरुमाथि आजीवन प्रतिवन्ध लगाएको थियो । सागरले अनलाइनखबरलाई दिएको अन्तरर्वार्तामा स्पोर्टर्याडरका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नाकाबन्दी आन्दोलन पुनर्विचार हुन्छः महेन्द्र यादव
‘महागठबन्धन आवश्यकता छैन’ १२ माघ, काठमाडौं । मधेसी मोर्चाको एक घटक तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले नाकाबन्दी सहितको आन्दोलनमा पुनर्विचार हुने बताएका छन् । अबको केही दिनमा बस्ने मधेसी मोर्चाको बैठकले माघ १८ गतेपछि आन्दोलनको कार्यक्रममा पुनर्विचार गर्ने सम्भावना रहेको उनले बताए । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मधेसी मोर्चाका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नयाँ शक्तिले चार विभाग बनायो, प्रवक्तामा खिमलाल देवकोटा
१३ माघ, काठमाडौं । नयाँ शक्ति निर्माण अभियानले चार विभाग बनाएको छ भने प्रवक्तामा खिमलाल देवकोटा तोकिएको छ । राष्ट्रिय परिषदमा २२ पूर्व माओवादी नेताहरु थपिएपछि पहिलो बैठक बुधबार बबलमहलस्थित पार्टी कार्यालयमा बसेको थियो । बैठकले आर्थिक, प्रचार र संगठन विभाग बनाएको छ भने कार्यालय व्यवस्थापन टीम पनि गठन गरेको छ । संगठन विभागमा देवेन्द्र ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
मन्त्रीहरुको काम सन्तोषजनक भएनः एमाओवादी
ठमेलको एक होटेलमा एमाओवादी मन्त्रीसहित बसेको स्थायी समिति बैठक । तस्वीर सौजन्य: प्रचण्डको सचिवालय १३ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको काम सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । सरकारमा सहभागी एमाओवादीका मन्त्रीहरुले पनि जनअपेक्षा अनुसारको काम गर्न नसकेको स्वीकार गरेका छन् । मन्त्रीहरुको काम कारवाहीको समिक्षा गर्न मन्त्रीहरुसहित एमाओवादी स्थायी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कहाँ छिन् काइँली तामाङ ? प्रहरीले खोजेको २० वर्ष भयो !
लागूऔषध धन्दामा महिलाः चार वर्षमा ७५५ पक्राउ रमेश धमला १३ माघ, काठमाडौं । धेरै वर्षअघिदेखि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोसँग काइँली तामाङको एउटा पासपोर्ट साइजको तस्वीर छ । त्यही तस्वीरका आधारमा काइँली भनिने गोपी तामाङलाई पक्राउ गर्न प्रहरीले जाल फिँजाएर बसेको करिब २० वर्ष हुन लाग्यो, तर उनी अझैसम्म पक्राउ परेकी छैनन् । प्रहरीको दाबीअनुसार ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
आमादब्लम नामबाट सञ्चालन हुँदैछ गौशलाको इन्द्रेणी हिमालय होटल
बन्द भएको ७ महिनापछि नयाँ व्यवस्थापन मार्फत सञ्चालन हुँदै १३ माघ, काठमाडौं । विनाशकारी भूकम्पपछि ग्राहक नभएर बन्द भएको गौशलाको इन्द्रेणी हिमालय होटल फेरी सञ्चालनमा आउने भएको छ । नयाँ व्यवस्थापनसहित ‘आमादब्लम’ नामबाट होटल सञ्चालनमा आउने भएको हो । आगामी पर्यटकीय सिजनलाई लक्षित गरी माघ १८ गतेदेखि होटल सञ्चालनमा आउने बताइएको छ । तीनतारे स्तरको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
जियोनिले ल्यायो पी फाइभ डब्लु रु. ११,९९९ मा
काठमाडौं–जियोनिले नेपालमा जियोनि पी फाइभ डब्लु ल्याएको छ । यो मोडेल ५ भिन्दाभिन्नै आकर्षक रंगहरुमा उपलब्ध छ (कालो, निलो, गोल्ड, रोज र सेतो । पी फाइभ डब्लु मा ५“ को एच डी स्क्रिन, १६ जी बि इन्टरनल स्टोरेज र २ जी बि ¥याम रहेको छ । अन्तर्राष्ट्रिय बजारमा १ जी बि ¥याममा उपलब्ध पी फाइभ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
फ्राइडे रिलिज : सद्दाम हुसेन आक्रमणको कथादेखि सेक्स कमेडीसम्म
काठमाडौं : शुक्रबार नेपाली पर्दामा चार फिल्म रिलिज भएका छन्। नेपालको छल र बेबी तथा बलिउडको एयरलिफ्ट र क्या कुल है हम। नेपाली फिल्म सिंगल स्क्रिन लक्षित हुन्। अक्षयकुमारको एयरलिफ्ट र तुसार कपुरको कमेडी ड्रामा मल्टिप्लेक्समा रिलिज हुनेछ। विना कुनै पब्लिसिटी नेपाली फिल्म प्रदर्शन भएका हुन्। शिव घिमिरेले निर्देशन गरेको फिल्म ‘छल’ एक्सन प्रधान फिल्म ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
फोटोमा हेर्नुस् सृष्टि, अनुप र प्रियंकाको फेसन स्टेटमेन्ट
काठमाडौं : दरबारमार्गस्थित भिक्ट्रि लाउन्ज शनिबार राती खचाखच थियो। रेष्टुरेन्टको भव्य ओपनिङ गेट–टुगेदरमा नेपाली सेलेव्रिटीको बाक्लो उपस्थिती देखिन्थ्यो। सृष्टि श्रेष्ठ, प्रियंका कार्की र अनुपविक्रम शाही सोज स्टपर बनेको र्याम्प वाकिङमा मोडेलले नयाँ डिजाइन प्रस्तुत गरे। सृष्टि वैशाख २४ गते रिलिज हुने आफ्नो सिनेमा ‘गाजलु’ प्रवर्द्धनमा जुटेकी थिइन्। निर्माता रोहित अधिकारी, निर्देशक हेमराज बिसी, मेनुका प्रधान, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
एमाले विद्यार्थीमा सुरु भयो नेतृत्वको दौड: को को भिड्दैछन्?
काठमाडौं : नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्वियु अहिले राष्ट्रिय सम्मेलनको तयारीमा छ। माघ २७ देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्दैछन्। सम्मेलनका लागि निर्वाचन क्षेत्र, क्याम्पस, अञ्चल, सम्पर्क कमिटीहरु राष्ट्रिय प्रतिनिधि परिषद् लगायत देशभरिबाट १४ सय प्रतिनिधि सहभागी हुने अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए। ‘कतै ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
मोरङ काँग्रेसमा चुनावी सरगर्मी बढ्यो
मोरङ । नेपाली काँग्रेस मोरङमा चुनावी सरगर्मी बढेको छ । स्थानीयस्तरका वडामा चुनाव हुन दुई दिन बाँकी रहँदा नेपाली काँग्रेसका नेताले भोट माग्ने कार्यक्रमलाई तीव्रता दिएका छन् । मोरङमा यतिखेर पाँचजना नेता सभापति पदका लागि चुनावी मैदानमा उत्रिने भएका छन् । नेपाली काँग्रेस मोरङका पूर्वसचिव सञ्जय भट्टराई, मदन सङ्ग्रौला, गोपालमान सिंहराज भण्डारी, नेवि सङ्घका युवा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
भूकम्पको केन्द्रबिन्दुदेखि सय किमी अर्धव्यासभित्रका ४०० पुलको अध्ययन
काठमाडौँ । गत वैशाख १२ गतेको भूकम्पपछि केन्द्रबिन्दु रहेको बारपाकको १०० किमी अर्धव्यास क्षेत्रभित्र यातायात सञ्चालन हुने पक्की पुलको प्राविधिक अध्ययन गरिएको छ । यस क्षेत्रमा पर्ने ४०० पक्की पुलको अध्ययन गरिएको सडक विभाग पुल महाशाखाले जनाएको छ । अध्ययनबाट ठूलो समस्या नदेखिए पनि सानातिना टुटफुट पाइएको महाशाखा प्रमुख सरोज प्रधानले जानकारी दिए । “चारसय ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
एनसेलको सेयर बिक्रीबारे स्पष्ट पार्न निर्देशन
काठमाडौं । संसद्को विकास समितिले एनसेलको सेयर बिक्रीका सम्बन्धमा भएको कानुनी समस्याबारे स्पष्ट पार्न सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति रवीन्द्र अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले एनसेलको पुँजीगत लाभ नेपालको करको दायराभित्र पर्ने नपर्ने, सेयरको हक हस्तान्तरणमा सम्बद्ध संस्थाको पूर्वस्वीकृति लिनुपर्ने नपर्ने विषयमा एक साताभित्र लिखित जानकारी गराउन निर्देशन दिएको छ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
साँझ परेपछि सुटुक्क कार्यालय !
गोपाल बराइली ,काठमाडौं । नेपाल आयल निगमलाई चुर्लुम्म डुबाउने र निगमलाई डुबाएर आफू उक्सिने कार्यकारी निर्देशक गोपालबहादुर खड्का एक महिनायता दिउँसो कार्यालय पुग्दैनन् । उनी साँझ ५ बजेपछि बबहरमहलस्थित निगमको कार्यालयमा पुगेका हुन्छन् । आखिर किन दिउँसो कार्यालय जाँदैनन् त ? सामान्यतः सरकारी कार्यालय बिहान १० बजे खुलेर ४ बजे बन्द हुन्छ । कात्तिकदेखि माघसम्म ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सभापतिका लागि उम्मेदवारी दिन खुट्टा कमाउने छैन– उपसभापति पौडेल
दमौली । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको तेह्रौँ महाधिवेशनमा पार्टी सभापतिका लागि उम्मेदवारी दिन यसपालि आफूले कुनै पनि हालतमा खुट्टा नकमाउने बताए । रिपोटर्स क्लब नेपाल तनहुँद्वारा आज दमौलीमा आयोजित साक्षात्कारमा नेकाँ उपसभापति पौडेलले यसपटकको महाधिवेशनमा कुनै शक्तिले पनि आफूलाई पार्टी सभापति हुनबाट रोक्न नसक्ने दाबीसमेत गरे । पार्टीभित्रका समकालीन नेताहरुले समेत सभापतिमा आफूलाई ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
आतंकवादविरुद्ध छिमेक
भारतले ६७औं गणतन्त्र दिवस मनाइरहँदा विश्व जगतलाई टाउको दुःखाइ बनेको आतंकवादको डटेर सामना गर्नुपर्छ भन्ने सन्देश नया“ दिल्लीबाट दिन खोजिएको छ । भारतले यस पटक फ्रान्सेली राष्ट्रपति फाँ साँ ओलान्दलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेर विश्व समुदायलाई यही सन्देश दिन खोजेको हो । केही महिनापहिले मात्रै फ्रान्समा भएको आतंकवादी आक्रमण र भारतमा पनि केही वर्ष ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सरकारी कार्यालयमा खाली खुट्टा
गंगा बराल, काठमाडौं । झट्ट हेर्दा थोत्रो भवन छ ,बाहिर निकै अस्तव्यस्त जस्तो देखिन्छ तर भित्र भने नपत्याउँदो आकर्षक सजावट छ ।सुन्दा अचम्म लाग्ला सरकारी कार्यालयमा सेवा लिन जाँदा खाली खुट्टा जानुपर्छ भन्दा । तर, बबरमहलको न्याय तालिम सेवा केन्द्रमा यस्तै व्यवस्था छ । सेवा लिन जाँदा जुत्ता चप्पल लगाएर भित्र पस्न पाइँदैन । बाहिर ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)