Wednesday, January 27, 2016

प्रचण्डलाई हृदयेशको आग्रहः ‘रिल्याक्स मुड’मा नबस्नुस्, वार्ताको पहल गर्नुस्  

१३ माघ, काठमाडौं । मधेसी मोर्चाका नेता हृदयेश त्रिपाठीले एमाओवादी अध्यक्ष प्रचण्डलाई भेटेर वार्ता र सहमतिका लागि पहल गर्न आाग्रह गरेका छन् । तमलोपाका नेता त्रिपाठी प्रचण्डलाई भेट्न उनकै निवास लाजिम्पाट पुगेका थिए । भेटमा आफूले वार्ता र सहमतिका लागि पहल गर्न आग्रह गरेको त्रिपाठीले अननलाइनखबरलाई बताए । संविधान संशोधनपछि प्रमुख दलहरु अब आन्दोलन नै ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment