चिनियाँ राष्ट्रपति नेपाल आएको बेला हस्तान्तरण गरिने काठमाडौं, १२ माघ । नेपालले उत्तरी छिमेकी चीनलाई बहुमुल्य उपहार दिने भएको छ । चिनियाँ सरकारको आग्रहअनुसार नेपालले एक जोडी गैंडा उपहार दिन लागेको हो । पुस अन्तिम सातातिर वनमन्त्री अग्नि सापकोटा चीन भ्रमणमा जाँदा चिनियाँ वनमन्त्री झाङ जियान लोङले नेपालसँग एकसिंगे गैंडा उपहार मागेका थिए । चीनले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment