Wednesday, January 27, 2016

८० रुपैयाँको बिल तिर्न एक सय खर्च  

इनरुवा, १४ माघ । सुनसरीको आधा दर्जन गाविसका स्थानीयवासीलाई ८० रुपैयाँको बिजुली बिल तिर्न १०० रुपैयाँसम्म खर्च हुने गरेको छ । जिल्लाको श्रीपुरजब्दी, हरिपुर, मधुवन, मध्यहर्षाही, बसन्तुर, घुस्की, देवानगन्जलगायत आधा दर्जन गाविसका स्थानीय सेवाग्राहीलाई ८० रुपैयाँको बिजुलीको बिल तिर्न १०० रुपैयाँ खर्च हुने गरेको स्थानीयवासीले बताएका छन् । नजिकमा विद्युत् प्राधिकरणको शाखा कार्यालय नहुँदा महसुल ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment