Wednesday, January 27, 2016

अब गाविस सचिवलाई मोटरसाइकल

काठमाडौं – सरकारले सबै गाविस सचिवलाई मोटरसाइकल दिने निर्णय गरेको छ । सचिवहरुकै अनुरोधमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तत्काल मोटरसाइकल पुग्न सक्ने २ हजार ७ सय ६६ गाविसका सचिवलाई बजेट दिने निर्णय गरेको हो । मन्त्रालयका सहसचिव धनबहादुर श्रेष्ठका अनुसार मोटरसाइकलका लागि सरकारले नै बजेट विनियोजन गर्नेछ । ‘नगरपालिका र जिविसहरुलाई सरकारले गाडी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment