Wednesday, January 27, 2016

प्रधानमन्त्रीको कडा भाषणले दिल्लीमा हंगामा ! चीनतिर जाने होकि भन्ने त्रास (हेर्नुस् भिडियो)  

काठमाडौं, १३ माघ । मंगलबार(हिजो) प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नाकाबन्दी नखोलेसम्म भारत जान्न्’ भन्ने कडा बयान दिएपछि भारतमा हंगामा भएको छ । भाषणका क्रममा नाकाबन्दी नखोले चीनतिर लाग्ने संकेत दिएपछि त्यसले राजधानी नयाँ दिल्लीका शासकलाई झन त्रसित तथा चिन्तित बनाएको छ । भारतीय च्यानल आजतकले प्रकाशित गरेको समाचारमा ओलीले अब चीनबाट आफ्नो पहिलो विदेश भ्रमण ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment