Wednesday, January 27, 2016

धादिङमा हाब्रे भेटियो

धादिङ–उत्तरी धादिङको तिप्लिङ गाविसमा लोपोन्मुख हाब्रे ९रेडापान्डा० भेटिएको छ । तीन हजार ३०० मिटर उचाइमा रहेको लङ्जो नजिकै म्यान्चेत, चिप्रा, नाचेतलगायतका स्थानमा हाब्रे भेटिएको हो । गत असोज महिनामा रेडपान्डाको दिसा जङ्गलमा भेटिएपछि अमेरीकी सहयोग नियोग युएसएआइडीको सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमले अध्ययन गरेको थियो । एक महिना लामो अध्ययनबाट हाब्रेको उपस्थिति रहेको पाइएको अनुसन्धानकर्ता ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment