Wednesday, January 27, 2016

फोटोमा हेर्नुस् सृष्टि, अनुप र प्रियंकाको फेसन स्टेटमेन्ट

काठमाडौं : दरबारमार्गस्थित भिक्ट्रि लाउन्ज शनिबार राती खचाखच थियो। रेष्टुरेन्टको भव्य ओपनिङ गेट–टुगेदरमा नेपाली सेलेव्रिटीको बाक्लो उपस्थिती देखिन्थ्यो। सृष्टि श्रेष्ठ, प्रियंका कार्की र अनुपविक्रम शाही सोज स्टपर बनेको र्‍याम्प वाकिङमा मोडेलले नयाँ डिजाइन प्रस्तुत गरे। सृष्टि वैशाख २४ गते  रिलिज हुने आफ्नो सिनेमा ‘गाजलु’ प्रवर्द्धनमा जुटेकी थिइन्। निर्माता रोहित अधिकारी, निर्देशक हेमराज बिसी, मेनुका प्रधान, ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment