दमौली । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको तेह्रौँ महाधिवेशनमा पार्टी सभापतिका लागि उम्मेदवारी दिन यसपालि आफूले कुनै पनि हालतमा खुट्टा नकमाउने बताए । रिपोटर्स क्लब नेपाल तनहुँद्वारा आज दमौलीमा आयोजित साक्षात्कारमा नेकाँ उपसभापति पौडेलले यसपटकको महाधिवेशनमा कुनै शक्तिले पनि आफूलाई पार्टी सभापति हुनबाट रोक्न नसक्ने दाबीसमेत गरे । पार्टीभित्रका समकालीन नेताहरुले समेत सभापतिमा आफूलाई ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment