भारतले ६७औं गणतन्त्र दिवस मनाइरहँदा विश्व जगतलाई टाउको दुःखाइ बनेको आतंकवादको डटेर सामना गर्नुपर्छ भन्ने सन्देश नया“ दिल्लीबाट दिन खोजिएको छ । भारतले यस पटक फ्रान्सेली राष्ट्रपति फाँ साँ ओलान्दलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेर विश्व समुदायलाई यही सन्देश दिन खोजेको हो । केही महिनापहिले मात्रै फ्रान्समा भएको आतंकवादी आक्रमण र भारतमा पनि केही वर्ष ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment