Wednesday, January 27, 2016

यी हुन् दोहोरो सुविधा लिएर देशको ढुकुटी रित्याउने भीआईपी (हेर्नुस् एक-एकको नाम)  

– रमेश लम्साल काठमाडौँ, १२ माघ । राज्यको विभिन्न निकायमा बसेर दोहोरो सुविधा लिइरहेकाले अब फिर्ता गर्नुपर्ने भएको छ । सामान्य प्रशासन मन्त्रालयले दोहोरो सुविधा लिएका पूर्व विशिष्ठ तथा बहालवाला प्रमुख तथा पदाधिकारीलाई उक्त सुविधा फिर्ता गर्न आग्रह गरिसकेको छ । सामान्य प्रशासन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेस भएको प्रस्ताव पारित भइसकेको छ । सरकारको पछिल्लो निर्णयपछि ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment