‘महागठबन्धन आवश्यकता छैन’ १२ माघ, काठमाडौं । मधेसी मोर्चाको एक घटक तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले नाकाबन्दी सहितको आन्दोलनमा पुनर्विचार हुने बताएका छन् । अबको केही दिनमा बस्ने मधेसी मोर्चाको बैठकले माघ १८ गतेपछि आन्दोलनको कार्यक्रममा पुनर्विचार गर्ने सम्भावना रहेको उनले बताए । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मधेसी मोर्चाका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment