काठमाडौँ, १३ माघ । नेपाल–भारत सम्बन्ध विकासका मुद्दामा केन्द्रित हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । भारतको ६७औँ गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत मैत्री समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले नेपाल–भारतबीच जनस्तरमा रहेको सम्बन्धलाई विकासका मुद्दामा केन्द्रित गरिनुपर्ने बताउनुभयो । “नेपालको विकासको अवस्था ४५ वर्ष अघि जस्तै छ, अन्य कुरालाई छोडेर अब दुई देशबीचको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment