Wednesday, January 27, 2016

दुई ल्यापटपमा बम छ भन्दै थर्काएपछि काठमाडौँ उड्न लागेका दुई जहाज ग्राउन्डेड

काठमाडौँ : गणतन्त्र दिवस मनाएको  भोलिपल्ट दिउँसो नयाँ दिल्लीबाट काठमाडौँ उड्ने तर्खरमा थिए एयर इन्डियाको एआई २१५ र जेट एयरवेजको ९डब्लु२६० जहाज।  विमानस्थलको डिसिपी कार्यालयमा एक बजेर ५ मिनेटमा फोन आयो। हिन्दुस्तान टाइम्सका अनुसार इस्लामावादबाट हाफिज आजाद बोलेको भन्दै उसले यी दुई जहाजको दुई ल्यापटपहरुमा बमहरु छ भने। पहिलो फोन आएको पाँच मिनेटमै फेरि उसले फोन गरेर ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment