-यादव देवकोटा यताका दिनमा नयाँ शक्तिको चर्चाले आकार पाउँदै गरेको देखिन्छ । हरिबोल गजुरेलको नेतृत्वमा मोहनबिक्रम सिंहको पार्टीबाट जिल्ला कमिटी सदस्यका रुपमा एकताकेन्द्रमा मिसिन आएका बाबुराम भट्टराईले बितेको २५ बर्षमा दशौं हजार मानिसको बलिदान, नेपाली समाजको अतुलनीय योगदानको बलमा पटकपटक सांसद, मन्त्री र देशको सर्बोच्च कार्यकारी प्रधानमन्त्री प्राप्त गरे । राजनीतिमा लागेर प्राप्त हुनसक्ने राज्यको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment