१४ माघ, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेकी छिन् । बिराटनगरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर कोइरालाले उम्मेदवारी घोषणा गरेकी हुन् । कसैको दबाव र लहडमा लागेर उम्मेदवारी घोषणा नगरेको भन्दै उनले आफू कुनै हालतमा पछि नहट्ने बताएकी छिन् । सुजाताले पार्टीलाई नयाँ सोच र विचारबाट अघि बढाउन युवा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment